जीवनका अपरिहार्य आवश्यकताहरूमध्ये पानी एक हो । पानीबिना जीवनको अस्तित्व सम्भव हुँदैन । विश्व जलवायु संगठनद्वारा प्रकाशित एक तथ्यांकअनुसार सन् १९०० देखि १९५५ सम्मको अवधिमा विश्वमा पानीको प्रयोग उक्त अवधिभन्दा अघिको तुलनामा झन्डै दुई गुणा वृद्धि भएको थियो । यसरी पानीको उपभोग बढ्नुको मुख्य कारण जनसंख्या वृद्धि नै हो ।सन् १९५० मा एक व्यक्तिलाई जति […]