काठमाडौँ : महालक्ष्मी विकास बैंक लिमिटेडको बाइसौं वार्षिक साधारणसभा बैंक सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा शनिबार लैनचौर, काठमाडौंमा सम्पन्न भएको छ।सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित भएको छ। बैंकको लेखापरीक्षकको प्रतिवेदनसहित २०८० आषाढ मसान्तको वासलात, आव २०७९।०८० को नाफा नोक्सानको हिसाब तथा नगद प्रवाह विवरण लगायतका एकीकृत वित्तीय विवरण छलफलपश्चात् स्वीकृत भएका छन्।यसैगरी वार्षिक साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०७९।०८० सम्मको मुन