चीनको सुझोउमा होटलको भवन भत्किँदा १७ जनाको मृत्यु

३० असार, काठमाडौं । पूर्वी चीनको सुझोउ सहरमा एक होटल आंशिक रुपमा भत्किँदा १७ जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार ६ जनाको भने सकुशल उद्धार गरिएको छ । सोमबार स्थानीय समय अनुसार दिउँसो साढे तीन बजे सिजी काइयुआन होटल भत्किएको थियो । दुर्घटनास्थलमा ६ सयभन्दा धेरै उद्धारकर्ताहरु खटिएका थिए । चिनियाँ सरकारी पत्रिका […]

सम्बन्धित सामग्री

होटल भवन भत्किँदा १७ जनाको मृत्यु

नानजिन । चीनको पूर्वी प्रान्त जियान्सुको सुजोउ भन्ने स्थानमा सोमबार एक होटलको भवन भत्किँदा त्यसमा रहेकामध्ये मृत्यु हुनेको संख्या १७ पुगेको बताइएको छ । त्यस दुर्घटनामा परी सोमबार मात्र आठ जना नागरिकको ज्यान गएको बताइएको थियो । सोमबार अपरान्ह भत्किएको सो भवनमा थप नौ जना हराइरहेका बताइएको थियो । जियान्सु प्रान्तका अधिकारीहरुले बुधबार उक्त भवनमा […]

चीनमा भवन भत्किँदा १७ जनाको मृत्यु

चीनको सुजो शहरमा एक भवन भत्किँदा १७ जनाको मृत्यु भएको छ। ३६ घण्टासम्म भएको 'सर्च अपरेसन' पछि भवनको भग्नावेशमा उद्धारकर्ताले २३ जनालाई भेटेका थिए। जसमा ६ जनामात्रै जीवित रहन सके। ग्लोबल टाइम्सका अनुसार भवनका मालिककले भवनको संरचना परिवर्तन गरेकोले घटना घटेको हो। केही वर्षयता उक्त भवनमा पुनर्निर्माणको काम हुँदै आएको…

चीनको सुझोउ शहरमा होटलकाे भवन भत्किँदा १७ जनाको मृत्यु

चीनको सुझोउ शहरमा रहेको होटल भत्किँदा १७ जनाको ज्यान गएको छ। चीनको पूर्व शहर सुझोउमा होटलको भवन भत्किएको ३६ घण्टापछि २३ जनालाई खोजी तथा उद्धार टोलीले निकालेको हो। त्यसमध्ये ६ जना जीवित रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। भवनको निर्माणमै गम्भीर कमजोरी रहेका कारण भत्किएको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको ग्लोबल टाइम्सले जनाएको छ। पछिल्ला वर्षहरुमा भवनको […]