२८ वैशाख, काठमाडौं । भारत-पाकिस्तानबीच शनिबार साँझबाट युद्धविराम भएपनि भारतले सिन्धु जल सन्धिलाई निलम्बनकै अवस्थामा राखेको छ ।
समाचार संस्था रोयटर्स अनुसार, भारत र पाकिस्तानबीचको प्रमुख जल बाँडफाँडसम्बन्धी सन्धि सिन्धु जल सन्धि (इन्डस वाटर ट्रिटी) शनिबार …