नेपाल-चीनबीच घनिष्ट सम्बन्धको प्रतीक निजामती अस्पताल : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल र चीनबीचको मैत्रीपूर्ण एवं जनस्तरको सहयोगी सम्बन्धको लामो इतिहास रहेको बताएका छन्।
चीन सरकारको सहयोगमा निर्माण सम्पन्न भएको निजामती अस्पतालको भवन हस्तान्तरण कार्यक्रमलाई आज सम्बोधन...
१५ वैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल र चीनबीचको मैत्रीपूर्ण एवं जनस्तरको सहयोगी सम्बन्धको लामो इतिहास रहेको बताएका छन् । उनले भने, ‘दुई देशबीचको आर्थिक, सांस्कृतिक एवं जनस्तरको सम्बन्ध अनादिकालदेखि नै छ । मित्रता, पारस्परिक सम्मान, समझदारी र एकअर्काको जायज चासो तथा संवेदनशीलताको कदरले असल छिमेकी सम्बन्धको आधार बनाउँछ ।’ प्रधानमन्त्री दाहालले […]
काठमाण्डाै - निजामती कर्मचारी अस्पताल र आन्दोलनरत पक्षबीच सहमति भएको छ । सहमतिपछि डाक्टर तथा कर्मचारीले साढे दुई वर्षदेखिको आन्दोलन फिर्ता लिएका छन् ।
अस्पतालका कार्यकारी निर्देशक डा. विधाननिधि पौडेल, डाक्टर एसोसिएशन अफ सिभिल सर्भिस अस्पतालका अध्यक्ष डा. सुमनबाबु मरठ्ठा र अस्पताल निजामति कर्मचारी युनियनका अध्यक्ष सन्तोष धिमालबीच तीन बुँदे सहमति भएको अस्पतालको आर्थिक तथा प्रशासन विभाग प्रमुख कृष्ण सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार सहमति अनुसार डाक्टर र कर्मचारी सङ्घले राखेका मागलाई सम्बोधनका लागि अस्पताल व्यवस्थापन समि...
निजामति कर्मचारी अस्पताललाई ‘रिफर अस्पताल’ का रूपमा विकास गर्ने तयारी गरिएको छ । अस्पतालले मंगलबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा अस्पतालका निर्देशक डा विधाननिधि पौडेलले अस्पताललाई ‘रिफर अस्पताल’ का रूपमा विकास गर्न थालिएको जानकारी दिए । अस्पतालको सेवा सुविधालाई सातवटै प्रदेशमा विस्तार गरेर निजामती अस्पताललाई रिफर अस्पतालका रूपमा विकास गर्ने तयारी रहेको छ । उनका अनुसार प्रदेश तहमा रहेका सङ्घ र प्रदेश सरकार अस्पतालसँग सम्झौता गर्ने र निजामती कर्
काठमाडौँ । निजामती कर्मचारीलाई लक्ष्य गरेर खोलिएको निजामती अस्पतालमा सर्वसाधारणको आकर्षण बढेपछि स्वास्थ्य क्षेत्रको अति विशेषज्ञता अस्पताल (सुपर स्पेसियालिटी केन्द्र) का रूपमा विकास गर्ने तयारी गरिएको छ । सबै किसिमको विशेषज्ञ सेवासहितको अस्पताल बनाउन क्षमता पनि विस्तार गरी एक हजार शय्या पुर्याइने छ । सर्वसुलभ दरमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको अस्पतालले निजामती कर्मचारीदेखि […]
बानेश्वरस्थित संसद भवन नजिकको मूल सडक भासिएको छ ।
निजामती अस्पताल नजिकको सडकमा सानो भ्वाङ देखिएको थियो । तर, मर्मत गर्ने क्रममा अहिले ठूलो खाल्डो परेको छ ।
यो सडक बानेश्वरबाट तीनकुनेतर्फ जाने ६ लेनको मुख्य सडक हो ।
काठमाडौं।सरकारले आजबाट देशैभर कोरोनविरुद्धको भेरोसेल खोपको दोस्रो डोज दिने कार्यक्रम सुरु गर्दैछ।खोप कार्यक्रम १० बजेबाट सुरु हुनेछ।काठमाडौं महानगरपालिकाले अत्यावश्यक सेवामा कार्यरत व्यक्तिहरुका लागि विशेष स्थानमा खोप उपलब्ध गराउने जनाएको छ।महानगरका अनुसार अत्यावश्यक सेवामा कार्यरत व्यक्तिहरुलाई सामाखुसीस्थित राधाश्वामी आइसोलेसन सेन्टर, वीर अस्पताल,नयाँ बानेश्वरस्थित निजामती अस्पताल,टिचिङ अस्पताल,थापाथलीस्थित प्रसूति गहृ,बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल र जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा खोप लगाउने व्यवस्था मिलाइएको छ।
काठमाडौं उपत्यकाका चार वटा अस्पतालबाट खोप लगाएको प्रमाणीकरण गरिने भएको छ ।
यसअघि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुबाट मात्रै प्रमाणीकरण गर्ने गरिएको थियो ।
अब भने बानेश्वरस्थित निजामती अस्पताल, बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल र ललितपुरस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट पनि प्रमाणीकरण गर्न सकिने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
एक ठाउँबाट मात्रै प्रमाणीकरण गर्ने हुँदा वैदेशिक रोजगारमा जाने श्रमिकले खोप लगाएको प्रमाणपत्र लिन सास्ती व्यहोर्नु परेको थियो । अ...
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खोप कार्ड प्रमाणीकरणका लागि ठाउँ विस्तार गरेको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालसहित निजामती अस्पताल, पाटन अस्पताल र बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा खोप कार्ड प्रमाणीकरण गर्ने व्यवस्था मिलाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मात्र प्रमाणीकरण गर्ने भिड लागेपछि स्वास्थ्य मन्त्रालयले प्रमाणीकरण गर्ने अस्पतालको सङ्ख्या बढाएको हो । दुई दिन यता शुक्रराज अस्पतालमा प्रमाणीकरण गर्ने भिड थामिनसक्नु भएपछि