एजेन्सी – शीर्ष चारको दौडमा रहेको एट्लेटिको म्याड्रिड र क्याटलान क्लब बार्सिलोना बराबरीमा रोकिएका छन् ।एट्लेटिको घरेलु मैदानमा शीर्ष चारकै दौडमा रहेको सेभियासँग १–१ गोलको बराबरीमा रोकिएको हो । एट्लेटिकोले सुरुवाती अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिन बाध्य बनेको हो । एट्लेटिकोका जोश जिमिनेजले गोल गर्दा सेभियाका युस्सुफ इन न्यास्रीले बराबरीमा गोल फर्काए । वान्डा मेट्रोपोलिटानोमा […]
काठमाडौं । बार्सिलोना युरोपा लिगको क्वाटरफाइनलको पहिलो लेगमा बराबरीमा रोकिएको छ । बिहीबार राति फ्रान्कफुर्टको मैदानमा भएको खेलमा बार्सिलोना जर्मन क्लब फ्रान्कफुर्टसँग १–१ को बराबरीमा रोकिएको हो । खेलको ४८ औं मिनेटमा एन्स्गर नौफले गोल गर्दै फ्रान्कफुर्टलाई सुरुआती अग्रता दिलाएका थिए । तर, ६६ औं मिनेटमा टोरेसले गोल गर्दै खेल बराबरी गरेका थिए । खेलको […]
यूईएफए युरोपा लिग अन्तर्गत गएराति सम्पन्न खेलमा स्पेनिस क्लब बार्सिलोना र इटालियन क्लब नापोली बराबरीमा रोकिएका छन्। क्याम्प नाउमा सम्पन्न अन्तिम ३२ को पहिलो लेगको खेलमा १८ वर्षपछि युरोपा लिग खेलिरहेको घरेलु टोली बार्सिलोना नापोलीसँग १-१ गोलको बराबरीमा रोकिएको हो।
खेलको २९ औं मिनेटमा नापोलीका पिओट्र जिएलिन्सकीले गोल गर्दै अग्रता…
स्पेनिस ला लिगा फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोना बराबरीमा रोकिएको छ । अवे मैदानमा भएको खेलमा बार्सिलोना ग्रानाडासँग १–१ को बराबरीमा रोकिएको हो । ५७ औँ मिनेटमा डी जोङले गोल गरी बार्सिलोनालाई सुरुवाति अग्रता दिलाए । तर ८९ औँ मिनेटमा रोड्रिग्वेज डियाजले ग्रानाडाका लागि बराबरी गोल गरेका हुन् । ७९ औँ मिनेटमा पाएज […]
स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा बार्सिलोना र एथ्लेटिक बिल्बाओ बराबरीमा रोकिएका छन्। सन मामेस बरिआमा सम्पन्न खेलमा घरेलु टोली बिल्बाओले अग्रता जोगाउन नसक्दा खेल बराबरीमा र रोकिएको हो।
पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा घरेलु टोलीले अग्रता बनाएको थियो। खेलको ५० औं मिनेटमा इनिगो मार्टिनेजले बिल्बाओलाई…
काठमाडौं : स्पेनिस ला लिगामा बार्सिलोना बराबरीमा रोकिएको छ । गएराति सम्पन्न खेलमा बार्सिलोना एथलेटिक क्लबसँग १-१ गोलको बराबरीमा रोकिएको हो।पहिलो हाफ बिना कुनै गोल बराबरी सकिएको खेलमा खेलको ५०औ मिनेटमा एथलेटिको क्लबका इनीगो मार्टिनेजले गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए। त्यसपछि खेलको ७५औ मिनेटमा मेम्फिस डिपेले गोल गर्दै बार्सिलोनाका लागि बराबरी गोल गरेका थिए।यस खेलमा खेलको ९३औ मिनेटमा बार्सिलोनाका एरिक ग्रासियाले रातो कार्ड पाएका थिए।यो बराबरीपछि बार्सिलोनाको २ खेलमा एक जित र एक बराबरीसह