महिलामाथि कठोर प्रतिबन्ध लगाउने तालिवान सरकारकाे घोषणा

काठमाडौं । अफगानिस्तानमा तालिवान सरकारले महिलामाथि कठोर प्रतिबन्ध लगाउने घोषणा गरेको छ । महिलाहरूलाई सार्वजनिक स्थलमा जाँदा अनिवार्य रुपमा बुर्का लगाउनुपर्ने नियम लागू गरेको हो । अफगानिस्तानका सर्वोच्च नेता तथा तालिवान प्रमुख हिबातुल्लाह अखुन्दजादाले सार्वजनिक स्थानमा महिलाका लागि कडा ड्रेस कोड अनुमोदन गरेका हुन् । साे उर्दीले महिलाले आफ्नो अनुहार र शरिर ढाक्ने निलो रङको […]

सम्बन्धित सामग्री

तालिवानले ब्युँतायो दण्ड मन्त्रालय, दोषीको हात काट्नेदेखि अंग छेदन गरिने

काबुल । तालिवानले आँचरण तथा दण्डमामिला मन्त्रालय व्युँताएको छ । सन् १९९६ मा पहिलो शासनकालमा तालिवानले सो मन्त्रालयले गठन गरेको थियो । देशमा कठोर इस्लाम शरिया कानून लागू गर्न सो मन्त्रालय स्थापना गरिएको थियो । अफगानिस्तानमा पुरुषबिना महिलालाई घरबाट बाहिरन निस्कन रोक लगाउनेदेखि संंगीतमा प्रतिबन्ध लगाउने काम सोही मन्त्रालयले गर्छ । ‘हाम्रो मुख्य उदेश्य […] The post तालिवानले ब्युँतायो दण्ड मन्त्रालय, दोषीको हात काट्नेदेखि अंग छेदन गरिने appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

तालिवानले गीतसंगीतमा प्रतिबन्ध लगाउने

तालिवानको सत्तामा गीतसंगीतमाथि प्रतिबन्ध लाग्ने भएको छ। ‘मुस्लिम धर्ममा संगीतमा रोक छ। उनीहरुलाई कर गर्न भन्दा पनि नसुन्नका लागि हामीले विश्वास दिलाउन सक्छौ,’ तालिवान प्रवत्ता जाविहुल्लाह मुजाहिदले न्युयोर्क टाइम्ससँग भने।