महिला फुटबल संघकी अध्यक्ष देवान सम्मानित

झापा (हाम्रो खेलकुद) – झापा गोल्ड कपले ११२ औं अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको अवसर पारेर अखिल नेपाल महिला फुटबल संघकी अध्यक्ष बिन्द्रा देवानलाई सम्मान गरेको छ । मंगलबार डोमालाल राजवंशी रंगशालामा भएको दोस्रो क्वार्टर फाइनल खेलको मध्यान्तरमा संघकी अध्यक्ष देवानलाई ११ हजार रुपैयाँसहित सम्मान गरिएको महासचिव गजेन्द्रबहादुर पौडेलले जानकारी दिए । लामो समयदेखि महिला फुटबलमा […]

सम्बन्धित सामग्री

महिला फुटबल एकेडेमी भवन चार वर्षदेखि अलपत्र

रौतहट :  जिल्लाको चन्द्रपुर नगरपालिका ६ मा रहेको महिला फुटबल एकेडेमीको भवन अलपत्र परेको छ।शेरबहादुर दर्लामी स्मृति खेल मैदानमा रहेको महिला फुटबल एकेडेमीको काम सम्पन भएको भए पनि सर्वोच्च अदालतले सञ्चालनमा रोक लगाएपछि भवन अलपत्र भएको हो।वन क्षेत्रमा अनधिकृत रुपमा महिला फुटबल एकेडेमी निर्माण सुरु गरेको भन्दै अधिवक्ता सुजित केसीले दायर गरेको मुद्दामा सुनुवाई गर्दै सर्वोच्चका न्यायाधीश पुरुषोत्तम भण्डारीको इजलासले एकेडेमीका विषयमा भए/गरेका निर्णय यथास्थितिमा राख्न २०७६ माघमा अन्तरिम आदेश जा

नेपाली महिला फुटबल टाेलीलाई युनिलिभरकाे प्रायाेजन

काठमाण्डाै – नेपाली राष्ट्रिय महिला फुटबल टाेलीलाई युनिलिभर नेपालले प्रायाेजन गरेकाे छ । महिला फुटबल टोलीलाई प्रायोजन गर्न युनिलिभर नेपाल र अखिल नेपाल फुटबल सङ्घ (एन्फा) बीच आज मङ्गलवार सम्झौता भएको हाे । सम्झाैतापत्रमा एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ र युनिलिभर नेपालका प्रबन्ध निर्देशक अम्लान मुखर्जीले हस्ताक्षर गर्नुभयाे । युनिलिभरले एक वर्षका लागि महिला टोलीलाई प्रायोजन गर्ने र २५ लाख रुपैयाँ दिने एन्फाले जनाएको छ । यस प्रायाेजनमार्फत सबै पक्षमा महिला फुटबल टाेलीलाई सहयाेग र प्रवर्धन गर्न नजिकबाट...

नेपाली महिला फुटबल टोली बङ्गलादेश प्रस्थान

नेपाली राष्ट्रिय महिला फुटबल टोली बङ्गलादेशसँगको दुई मैत्रीपूर्ण खेलका लागि आज त्यसतर्फ प्रस्थान गरेको छ।...

महिला फुटबल: नेपालको लगानीभन्दा उपलब्धि बढी

सन् १९८६ को एएफसी वुमन्स च्याम्पियनसिपमार्फत अन्तर्राष्ट्रिय फुटबलमा कदम राखेको नेपाली महिला फुटबल टोलीले अहिले खेल्ने सबैभन्दा ठूलो प्रतियोगिता भनेकै साफ महिला फुटबल च्याम्पियनसिप हो।...

भलिबल छाडेर नेपाली महिला फुटबल टोलीको पहिलो कप्तान बनेकी रमा

नेपालमा महिला फुटबल सुरुवात भएको सन् २०३८ सालदेखि हो । फिफाले सबै सदस्य राष्ट्रहरूलाई महिला फुटबल अनिवार्य गर्न निर्देशन दिएपछि नेपालमा पनि महिला फुटबलको जग बसेको हो । उक्त समय दक्षिण एसियाली क्षेत्रमा भारतबाहेकका देशले महिला फुटबल सुरु पनि गरेका थिएनन् । एसियाली क्षेत्रमा भने जापान, चीन जस्ता देशहरू अब्बल भइसकेका थिए । महिला फुटबल सुरु नगरेका राष्ट्रहरूलाई फिफा र एएफसीले दिने अनुदानमा कटौती गर्ने भएपछि एन्फा पनि महिला फुटबल सुरु गर्न कस्सियो । नेपालमा कमल थापाको अध्यक्षतामा भएको फुटबल

दमकमा महिला फुटबल हुने

काठमाडौं (हाम्रो खेलकुद) – झापाको दमकमा प्रथम रोयम महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । यो प्रतियोगिता दमक नगरपालिकामा पहिलोपटक हुने लागेको हो । रोयल स्पोर्टिङ क्लब दमकले नेपालीहरुको महान् पर्व विजयी दशमी र तथा दिपावालीको अवसर पारेर ९ देखि १७ कात्तिकसम्म महिला फुटबल प्रतियोगिता आयोजना गर्न लागेको सचिव इजु तामाङले जानकारी गराए । […]

अफगान महिला फुटबल खेलाडीले देश छोडे

विद्रोही समूह तालिवानले सत्तारोहण गरेको एक महिनापछि अफगानिस्तानका उमेरसमूहका महिला फुटबल खेलाडीहरूले देश छोडेका छन्।...

महिला फुटबल टोली उज्वेकिस्तान प्रस्थान

काठमाडौं । एएफसी महिला एसियन कप–२०२२ छनोट खेल खेल्न नेपाली राष्ट्रिय महिला फुटबल टोली उज्वेकिस्तान प्रस्थान गरेको छ । नेपाली टोली टर्कीको इस्तानबुल हुँदै उज्वेकिस्तान पुग्नेछन् । टोलीलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पा, उपाध्यक्ष उपेन्द्रमान सिंह र महासचिव इन्द्रमान तुलाधरलगायतले सोमबार एक कार्यक्रमकबीच बिदाइ गरे । […] The post महिला फुटबल टोली उज्वेकिस्तान प्रस्थान appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

बंगलादेशी महिला फुटबल टोली नेपालमा

नेपालसँगको मैत्रीपूर्ण खेल खेल्नका लागि बंगलादेशको राष्ट्रिय महिला फुटबल टोली आज सोमबार नेपाल आइपुगेको छ। यही भदौ २४ र २७ गते हुने दुई मैत्रीपूर्ण खेलका लागि बंगलादेशी महिला फुटबल टोली...