संयुक्त राष्ट्र सङ्घले सन् १९९३ देखि मनाउँदै आएको विश्व आदिवासी दिवस अगस्ट ९ तारेखमा पर्छ । संसारभरि फैलिएर मार्जिनमा रहेका आदिवासी जनजातिप्रति राष्ट्र सङ्घको यो रिकग्निसनले गर्दा आजसम्म पहिचानको डिस्कोर्स सेलाएको छैन। एकजना आदिवासी किसानको छोराको नाताले मार्जिनमा रहेका आदिवासी जातजाति र संस्कृतिप्रति मेरो पनि स्वाभाविक आस्था र श्रद्धा छ । भलै बि.सं. २०६४ सालदेखि […]