काठमाडौं । काठमाडौं महानगरका नवनिर्वाचित मेयर बालेन शाह र उपमेयर सुनिता डंगोलले सहरी विकासमन्त्री रामकुमारी झाँक्रीलाई भेटेका छन् । बिहीबार मन्त्रालयमा भएको भेटमा उनीहरूलाई बधाई दिँदै मन्त्री झाँक्रीले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा सहकार्य गर्न आफू तयार रहेको बताइन् ।
उनले बन्चरेडाँडामा वैज्ञानिक तरिकाले फोहोर व्यवस्थापन गरिने बताइन् ।
"काठमाडौंको फोहोर व्यवस्थापन बन्चरेडाँडामा पुरानै किसिमले...