अन्ततः हिन्दू राष्ट्रको एजेण्डा बोकेका राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा र ‘होलीवाइन’ नेताको रुपमा चिनिएका एकनाथ ढकाल एकै ठाउँमा आएका छन् । उनीहरुलाई मिलन गराउने काम नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले गराएका छन् ।