रसियन स्पुतनिक खोप ल्याउन लोमश फर्मालाई अनुमति

काठमाडौं । औषधि व्यवस्था विभागले कोरोना भाइरसविरुद्धको रसियन स्पुतनिक भी खोप ल्याउने बाटो खुल्ला गरेको छ । विभागले लोमश फर्मालाई स्थानीय एजेन्टको रुपमा खोप आयात गर्न अनुमति दिइएको हो । स्पुतनिक भी खोपलाई आयातका लागि अनुमति दिइएको औषधि व्यवस्था विभागका वरिष्ठ औषधि व्यवस्थापक तथा प्रवक्ता सन्तोष केसीले रातोपाटीलाई जानकारी दिए ।रसियन सरकारी संस्था ग्यामेलिया नेशनल रिसर्च सेन्टरले निर्माण गरेको स्पुतनिक भी खोप ९२ प्रतिशत बढी प्रभावकारी भएको बताइएको छ ।  यो खोप २१ दिनको अन्तरमा दुई डोज लगाउनुपर्

सम्बन्धित सामग्री

रसियन खोप ल्याउन निजी आयातकर्तालाई अनुमति

काठमाडौं । औषधि व्यवस्था विभागले रसियन खोप आयातका लागि अनुमति दिएको छ । नेपालमा ५० लाख डोज रसियन खोप ‘स्पुतनिक भी’ ल्याउने प्रक्रिया चलिरहेका बेला विभागले लोमस फर्मालाई खोप आयातको अनुमति दिएको हो । रसियन खोप आयातका लागि नेपालको एक मात्र कम्पनी लोमसले आवेदन दिएको औषधि व्यवस्था विभागले अप्रिल २८ मा...