काठमाडौं । औषधि व्यवस्था विभागले रसियन खोप आयातका लागि अनुमति दिएको छ ।
नेपालमा ५० लाख डोज रसियन खोप ‘स्पुतनिक भी’ ल्याउने प्रक्रिया चलिरहेका बेला विभागले लोमस फर्मालाई खोप आयातको अनुमति दिएको हो । रसियन खोप आयातका लागि नेपालको एक मात्र कम्पनी लोमसले आवेदन दिएको औषधि व्यवस्था विभागले अप्रिल २८ मा...