जसपा संसदीय दलको नेताको निर्वाचन साउन १६ मा

काठमाडौं।जनता समाजवादी पार्टी(जसपा)को संसदीय दलको नेता छनोटका लागि साउन १६ गते चुनाव हुने भएको छ। बिहीबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले १६ गते चुनाव गर्ने निर्णय गरेको हो। दाबेदारहरुको टुंगो नलागेपनि अध्यक्ष उपेन्द्र यादव दलको नेता बन्ने निश्चित जस्तै छ। जसपाका कुल ३४ सांसदमध्ये २ निलम्बित र १० महन्थ ठाकुर पक्षमा रहेकाले बाँकी २२ जनामध्येबाट संसदीय दलको नेता चयन हुनेछन्।

सम्बन्धित सामग्री

मधेस प्रदेशमा संसदीय दलको नेता चयन गर्न जसपाले भोलि निर्वाचन गराउने

संसदीय दलको नेता चयन गर्न जनता समाजवादी पार्टी (जसपा) ले मधेश प्रदेशमा निर्वाचन गर्ने भएको छ।

जसपाले आज मधेश प्रदेश संसदीय दलको नेता छान्दै

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) नेपालले मधेश प्रदेशसभाको संसदीय दलको नेता शुक्रबार चयन गर्दैछ। पार्टीका नेता लालकिशोर साह नेतृत्वको निर्वाचन समितिले शुक्रबार संसदीय दलको नेता चयन गर्न लागेको हो। संसदीय दलको नेता चयनको तयारीका लागि सांसदहरूको बैठक मधेश प्रदेशको कार्यालय जनकपुरमा बिहीबार बसेको थियो। जसपाको संसदीय दलसम्बन्धी विधानमा निर्वाचन प्रक्रियाबाटै संसदीय दलको नेता चयन […]

जसपा मधेस प्रदेशमा संसदीय दलको नेता चयन भोलि

जनकपुर । जनता समाजवादी पार्टी (जसपा) नेपालको मधेस प्रदेश सभाको संसदीय दलको नेता चयन भोलि हुने भएको छ । पार्टीका नेता लालकिशोर साह नेतृत्वको निर्वाचन समितिले संसदीय दलको नेता चयनको तयारी गरेको हो ।

जसपाले मधेश प्रदेश संसदीय दलको नेता शुक्रबार छान्ने

जनकपुरधाम : जनता समाजवादी पार्टी (जसपा) नेपालको मधेश प्रदेशसभाको संसदीय दलको नेता चयन भोलि हुने भएको छ। पार्टीका नेता लालकिशोर साह नेतृत्वको निर्वाचन समितिले शुक्रबार संसदीय दलको नेता चयनको तयारी गरेको हो।संसदीय दलको नेता चयनको तयारीका लागि सांसदहरूको बैठक मधेश प्रदेशको कार्यालय जनकपुरमा बिहीबार बसेको थियो। जसपाको संसदीय दलसम्बन्धी विधानमा निर्वाचन प्रक्रियाबाटै संसदीय दलको नेता चयन गर्नुपर्ने व्यवस्था छ।सोही बमोजिम मधेश प्रदेशमा निर्वाचन समितिले प्रक्रिया अगाडि बढाएको ह

जसपाले आज संसदीय दलको नेता चयन गर्ने

काठमाडौँ,१३ पुष । जनता समाजवादी पार्टी (जसपा) नेपालले आज आफ्नो संसदीय दलको नेता चयन गर्ने भएको छ । जसपा संसदीय दलको नेता चयनका लागि निर्वाचन कार्यतालिकाअनुसार आज बिहान ११ देखि १२ बजेसम्म मनोनयन दर्ता हुने र अन्य प्रक्रिया पूरा गरेर अपराह्न २ देखि ३ः३० बजेसम्म मतदान हुने जसपा संसदीय दलको कार्यालयले जनाएको छ । मतदान […]

जसपाले आज संसदीय दलको नेता चयन गर्ने

जनता समाजवादी पार्टी (जसपा) नेपालले आज आफ्नो संसदीय दलको नेता चयन गर्ने भएको छ । जसपा संसदीय दलको नेता चयनका लागि निर्वाचन कार्यतालिकाअनुसार आज बिहान ११ देखि १२ बजेसम्म मनोनयन दर्ता...

जसपा संसदीय दलको नेता चयनका लागि आज निर्वाचन

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले संसदीय दलको नेता चयन बुधबार हुने भएको छ । जसपाले संसदीय दलको नेता चयन गर्न मंगलबार निर्वाचन कार्यतालिका सार्वजनिक गरेको थियो । कार्यतालिका अनुसार बुधबार बिहान ११ देखि १२ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ । यस्तै, १२ देखि दिउँसो १२ः३० बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गर्ने र १२ः३० […]

जसपाले आज संसदीय दलको नेता चयन गर्दै

काठमाण्डाै – जनता समाजवादी पार्टी (जसपा) नेपालले आज संसदीय दलको नेता चयन गर्दैछ । जसपा संसदीय दलको नेता चयनका लागि निर्वाचन कार्यतालिका अनुसार आज बिहान ११ बजेदेखि १२ बजेसम्म मनोनयन दर्ता हुने र अन्य प्रक्रिया पूरा गरेर साढे २ बजेदेखि साढे ३ बजेसम्म मतदान हुनेछ ।  मतदान सकिएलगत्तै परिणाम सार्वजनिक गर्ने जसपा संसदीय दलको कार्यालयले जनाएको छ । प्रतिनिधि सभामा जसपाका १२ जना सांसद रहेका छन् । अध्यक्ष उपेन्द्र यादव गएको मंसिर ४ गते भएको प्रतिनिधि सभा चुनावमा पराजित हुनुभएको थियो । दलको नेताका रुपमा सं...

जसपा संसदीय दलको नेता चयन गर्न बुधबार चुनाव

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलको नेता चयनका लागि बुधबार चुनाव हुने भएको छ। निर्वाचन समितिले मंगलबार निर्वाचन तालिका सार्वजनिक गर्दै बुधबार मतदान हुने जनाएको हो। विहान ११ देखि १२ बजेसम्म मनोनयन दर्ता गर्ने र दिउँसो २ देखि दिउँसो साढे २ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने तालिका छ।घोषित तालिका अनुसार दिउँसो साढे २ देखि साढे ३ बजेसम्म मतदान हुने जनाइएको छ। जसापाका प्रतिनिधिसभामा १२ जना सांसद छन्। अध्यक्ष उपेन्द्र यादव निर्वाचनमा पराजित भएकाले सं

जसपा संसदीय दलको नेता चयन गर्न समिति गठन

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रतिनिधि सभातर्फ संसदीय दलको नेता चयन गर्न समिति गठन गरेको छ । मिथिलेश कुमार सिंहको नेतृत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको हो । यस्तै, समितिको सदस्यद्वयमा अर्जुन थापा र दीपेन्द्र झा रहेको पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो । जसपासँग ७ जना प्रत्यक्ष र ५ […]