अफगानिस्तानका छिमेकी देशहरुका उच्च अधिकारी समरकन्ड भेला हुँदै, श्वेतपत्र जारी गर्दै बेइजिङले भन्यो-'अमेरिकी प्रतिवन्ध फिर्ता हुनुपर्छ'

सांघाई: चीनले २० वाह्य शक्तिको सैन्य हस्तक्षेपले अफगानिस्तानलाई ठूलो क्षती पुगेको भन्दै त्यहाँ बाह्य हस्तक्षेप र घुसपैठको विरोध गर्ने जनाएको छ। चिनियाँ विदेश मन्त्रालयले अफगान मामिलामा श्वेतपत्र जारी गर्दै यस्तो बताएको हो।  बिहीबार उज्वेकिस्तानको राजधानी समरकन्डमा अफगानिस्तानका छिमेकी राष्ट्रहरुको चौँथो उच्चस्तरीय बैठक आयोजना हुँदै छ। बैठकमा चिनियाँ स्टेट काउन्सिलर तथा विदेशमन्त्री…