लेइपजिगलाई पहिलो पटक जर्मन कपको उपाधि

आरबी लेइपिजगले पहिलो पटक जर्मन कपको उपाधि जितेको छ । शनिबार राति भएको फाइनलमा फ्रेईवर्गलाई पेनाल्टीमा ४–२ ले हराउँदै लेइपिजगले पहिलो उपाधि जितेको हो । लेइपिजगको क्लब इतिहासमा लेइपिजगको यो पहिलो मुख्य उपाधि हो ।खेलको निर्धारित र थप अतिरिक्त समय १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टीमा गएको थियो । पेनाल्टीमा लेइपिजगका क्रिस्टोफोर एनकुकु, विल्ली अर्वन, ड्यानियल ओल्मो र बेन्जामिन हेनरिचले गोल गरे । फ्रेईवर्गका निल्स पिटर्सन र केभिनले गोल गर्दा क्रिस्टियन गुन्टर र इर्

सम्बन्धित सामग्री

सानदार जित निकाल्दै बायर्न दोस्रो चरणमा

एजेन्सी – तल्लो श्रेणीको भिक्टोरिया कोल्नमाथि सानदार जित निकाल्दै जर्मन महारथी बायर्न म्युनिख जर्मन कप (डिएफवी) पोकलको दोस्रो चरणमा प्रवेश गरेको छ । कोल्नमा बुधबार राति भएको खेलमा बायर्नले घरेलु टोली भिक्टोरिमाथि ५–० को सानदार जित निकाल्दै दोस्रो चरणमा प्रवेश गरेको हो । बायर्नको सहज जितमा रायन ग्रेभेनवर्च, म्याथिज टेल, साडियो माने, जमल मुसिएला र […]

वेर्नरको ह्याट्रिकमा लाइप्जिगको सानदार जित

एजेन्सी – जर्मन फरवार्ड टिमो वेर्नरको ह्याट्रिक मद्दतमा आरबी लाइप्जिगले जर्मन कप (डिएफवी पोकल) को पहिलो राउन्डमा सानदार जित निकालेको छ । लाइप्जिगले तल्लो डिभिजनको टिउटोनिया ओटेन्सेनमाथि ८–० को फराकिलो जित निकाल्दै दोस्रो चरणमा प्रवेश गरेको हो ।लाइप्जिगको ह्याट्रिकसँगै आन्द्रे सिल्भाले दुई तथा इमिल फोर्सवर्ग, क्रिस्टोफोर एनकुकु र ड्यानियल ओल्मोले समान एक गोल गरे । […]

लाइप्जिग जर्मन कप च्याम्पियन

एजेन्सी – आरबी लाइप्जिग जर्मन डिएफवी पोकल (जर्मन कप) को च्याम्पियन बनेको छ । ९ खेलाडीमा समेटिएको लाइप्जिगले फ्रेइवर्गलाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै डिएफवी पोकल च्याम्पियन बनेको हो । निर्धारित समयमा १–१ गोलको बराबरी तथा अतिरिक्त समयमा कुनै गोल निस्कन नसकेपछि खेल टाइब्रेकरमा लम्बिएको थियो । जसमा लाइप्जिगले बाजी मार्न सफल भयो । टाइब्रेकरमा […]

साबिक विजेता बोरुसिया डर्टमुण्ड जर्मन कपबाट बाहिरियो

साबिक विजेता बोरुसिया डर्टमुण्ड जर्मन कप फुटबलको अन्तिम १६ बाटै बाहिरिएको छ। मंगलबार राति भएको खेलमा दोस्रो लिगको एफसी सेन्ट पाउलीले बोरुसियालाई २–१ ले पराजित गरेको हो । सेन्ट पाउलीका लागि चौथो मिनेटमा एमेन्यीडोले गोल गरे। ४० औँ मिनेटमा बोरुसियाका विट्सेलले आत्मघाती गोल गरे। बोरुसियाका लागि ५८ औँ मिनेटमा पाएको पेनाल्टीमा एर्लिङ ब्राउट हल्याण्डले एक […]

जर्मन कप फुटबलमा ब्रेमेर एसभी विरुद्ध बार्यन म्युनिखको दर्जन गोल

काठमाडौं, १० भदौ । बायर्न म्युनिखले जर्मन कप फुटबलमा १२–०को फराकिलो जित निकालेको छ । बुधबार राति भएको खेलमा बायर्नले पाँचौं डिभिजन क्लब ब्रेमेर एसभीलाई १२–० गोल अन्तरले पराजित गरेको हो । बायर्नको जितमा एरिक म्याक्सिम मोटीङ एक्लैले चार गोल गरे भने जमल मुसिलाले दुई गोल गरे । यस्तै लोरी साने, मलिक टिलम्यान, माइकल कुइसन्स, […]

बोरसिया डर्टमन्ड जर्मन कप फुटबलको च्याम्पियन

बोरसिया डर्टमन्ट जर्मन कप फुटबल लिगको च्याम्पियन बनेको छ । बोरसिया डर्टमन्ड पाँचौं पटक जर्मन कपको उपाधि जित्न सफल भएको हो । फाइनलमा आरबी लेप्जिगलाई ४–१ को फराकिलो अन्तरले हराउँदै बोरसिया डर्टमन्ड जर्मन कपको उपाधि जितेको हो । बोरसियाको जितमा जेडोन साञ्चो र एर्लिङ हालन्डले सामान दुई दुई गोल गर्नुभयो ।

डर्टमण्डले जित्यो जर्मन कपको उपाधि

३१ वैशाख, काठमाडौं । जाडोन सान्चो र एर्लिङ हाल्याण्डको उत्कृष्ट प्रदर्शनमा बोरुसिया डर्टमण्डले जर्मन कप फुटबलको उपाधि जितेको छ । बिहीबार राति भएको फाइनलमा आरबी लाइपजिगलाई ४-१ ले पराजित गर्दै डर्टमण्ड च्याम्पियन बनेको हो । बर्लिनमा भएको फाइनलमा डर्टमण्डका लागि जाडोन सान्चो र इर्लिङ हालाण्डले दुई-दुई गोल गरे । लाइपजिगका डानिएल ओल्मोले एक गोल फर्काए […]

डर्टमण्डले जित्यो जर्मन कपको उपाधि

एजेन्सी। इर्लिङ हालान्ड र जाडोन सान्चोले समान दुई गोल गरेपछि बोरुसिया डर्टमण्डले आरबी लाइपजिगलाई ४–१ ले हराउँदै जर्मन कपको उपाधि उचालेको छ। डर्टमण्डको चारै गोलमा कप्तान मार्को रेउसको संलग्नता थियो। डर्टमण्डको यो पाँचौं जर्मन कप उपाधि हो। सान्चोले पाँचौं र ४५औं मिनेटमा तथा हालान्डले २८ र ८७औं मिनेटमा गोल गरे। लाइपजिगका ओल्मोले ७१औं मिनेटमा गोल गरे।

बोरुसिया डर्टमुण्ड जर्मन कपको फाइनलमा

काठमाडौं। बोरुसिया डर्टमुण्ड जर्मन कप फुटबलको फाइनलमा प्रवेश गरेको छ। गएराति दोस्रो डिभिजनको होल्स्टेइन किएललाई ५–० ले पराजित गर्दै डर्टमुन्डले फाइनलमा स्थान पक्का गरेको हो। डर्टमुन्डको जितमा रेनाले दुई तथा मार्को रेउस, थोर्गन हाजार्ड र बेलिङ्हमले एक एक गोल गरे। डर्टमुन्डले अब उपाधिका लागि आरबी लेइप्जिगसँग प्रतिस्पर्धा गर्ने छ।

साविक विजेता बार्यन म्युनिख जर्मन कपबाट बाहिरियो

१ माघ, काठमाडौं । डीएफबी पोकल (जर्मन कप)को साविक विजेता बार्यन म्युनिख दोस्रो चरणबाटै बाहिरिएको छ । बुधबार राति भएको खेलमा दोस्रो श्रेणीको क्लब होल्स्टिन किएलसँग पेनाल्टी सुटआउटमा ६-५ ले पराजित हुँदै बार्यन बाहिरिएको हो । निर्धारित र अतिरिक्त समयको खेल २-२ गोलको बराबरीमा सकिएपछि खेलको नतिजा पेनाल्टी सुटआउटबाट लिइएको हो । पेनाल्टी सुटआउटमा बार्यनका […]