साबिक विजेता बोरुसिया डर्टमुण्ड जर्मन कप फुटबलको अन्तिम १६ बाटै बाहिरिएको छ। मंगलबार राति भएको खेलमा दोस्रो लिगको एफसी सेन्ट पाउलीले बोरुसियालाई २–१ ले पराजित गरेको हो । सेन्ट पाउलीका लागि चौथो मिनेटमा एमेन्यीडोले गोल गरे। ४० औँ मिनेटमा बोरुसियाका विट्सेलले आत्मघाती गोल गरे। बोरुसियाका लागि ५८ औँ मिनेटमा पाएको पेनाल्टीमा एर्लिङ ब्राउट हल्याण्डले एक […]