त्रिविका उपकुलपति बास्कोटा बिदा हुँदै

काठमाडौं ।  चार वर्षे कार्यकाल सकेर बिदा हुन लागेका त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बास्कोटाले आफ्नो कार्यकालमा बजारमुखी स्वरोजगारमूलक तथा देशको आवश्यकताअनुसारको जनशक्ति उत्पादन गर्न अध्ययन संस्थानहरूमा २१ र संकायहरूमा १७ वटा कार्यक्रमहरू थप गरिएको बताउनुभएको छ । कार्यकाल सकिन दुई दिनअघि बुधबार पत्रकार सम्मेलन गरी उपकुलपति प्राडा बास्कोटाले आफ्नो कार्यकालमा सम्पन्न भएका र सुधार […]

सम्बन्धित सामग्री

मधेशमा किन बस्न चाहँदैनन् प्रमुख सचिव ?

१५ चैत, जनकपुरधाम । ४ चैतदेखि बिदामा बसेका मधेश सरकारका प्रमुख सचिव दिनेशकुमार घिमिरे बिहीबार बल्ल कार्यालय आइपुगेका छन् । यसअघि २१ फागुनदेखि बिदा लिएर काठमाडौं गएका उनी मुख्यमन्त्री सरोजकुमार यादवले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति नियुक्ति लगायतको काम रहेको भन्दै बोलाएपछि १ चैतमा आएका थिए । तर चार दिनपछि नै उनी मुख्यमन्त्री तथा मन्त्रिपरिषद […]

कार्यकक्षमा टेक्नै नपाई बिदा भए मप विश्वविद्यालयका उपकुलपति सिंह

उपकुलपति सिंहले आफ्नै प्रतिबद्धता पनि लत्याए । तर, भौतिक पूर्वाधार र प्राज्ञिक विकासमा महत्वपूर्ण योगदान गरेको भन्दै उनी निवासमा पत्रकार सम्मेलन गरेर बिदा भए ।

उपकुलपति एक्लैबाट सुधार असम्भव

त्रिभुवन विश्वविद्यालय (त्रिवि) को उपकुलपतिमा को र कस्तो व्यक्ति उपयुक्त होला भन्ने बहस अहिले सतहमा छ । निवर्तमान उपकुलपति धर्मकान्त बाँस्कोटाले त्रिविबाट बिदा हुँदै गर्दा विश्वविद्यालयका सवालमा केही प्रश्न खडा गरेकाले यसबारे बहसको सुरुआत भएको हो ।

‘अनशनमा जुस खाएर प्राध्यापक बनेकाले त्रिवि उँभो लगाउन सक्दैनन्’

१९ कात्तिक, काठमाडौं । चारवर्षे कार्यकाल सकिएपछि बिहीबार त्रिभुवन विश्वविद्यालयको उपकुलपति पदबाट प्रा.डा.धर्मकान्त बास्कोटा बिदा भएका छन् । उपकुलपति भएपश्चात् कोरोना महामारी, आंशिक शिक्षक, विद्यार्थी संगठनहरूको आन्दोलन तथा तालाबन्दी खेपे । उनको भनाइ अनुसार ४०७ दिन त तालाबन्दी मात्रै व्यहोर्नुपर्‍यो । त्यसको बाबजुद आफैंले बनाएको त्रिवि सुधार योजनाको ८० प्रतिशत कार्यान्वयन गर्न सफल भएको उनको […]

गठबन्धन परिवर्तनको मारमा खुला विश्वविद्यालय

२९ पुस, काठमाडौं । नेपाल खुला विश्वविद्यालयमा भागबण्डाको किचलोका कारण डेढ वर्षदेखि विभिन्न संकायको डिन नियुक्ति हुन सकेको छैन, तत्काल नियुक्तिको सम्भावना पनि छैन । २०७८ जेठमा उपकुलपति प्रा.डा. लेखनाथ शर्मा र रजिष्ट्रार सहप्राध्यापक कमल ढकाल बिदा भएको ८ महिनापछि २०७८ पुसमा डा. गोविन्दसिंह विष्ट रजिष्ट्रार र नौ महिनापछि माघमा प्रा.डा. शिलु मानन्धर बज्राचार्य उपकुलपतिमा […]

https://www.onlinekhabar.com/2020/04/857387

११ वैशाख, घोराही । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले करार सेवामा कार्यरत एक जना डाक्टर र एक जना नर्सलाई म्याद नथपी बिदा दिएको छ । साथै दुई जना डाक्टरलाई नियुक्त पनि गरेको छ । प्रतिष्ठानकी उपकुलपति …

स्वास्थ्यमन्त्री बोहराको कमाउ दाउ !

बिपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा. राजकुमार रौनियार मोबाइल ‘स्विचअफ’ गरेर तीन दिनदेखि बिदा बसेका छन् । बिदा लिएर सम्पर्कविहीन भई बस्नुपर्ने उनको बाध्यता हो– देउवा नेतृत्वको कामचलाउ सरकारका स्वास्थ्यमन्त्री दीपक बोहराको निरन्तर दबाब ।