१५ चैत, जनकपुरधाम । ४ चैतदेखि बिदामा बसेका मधेश सरकारका प्रमुख सचिव दिनेशकुमार घिमिरे बिहीबार बल्ल कार्यालय आइपुगेका छन् । यसअघि २१ फागुनदेखि बिदा लिएर काठमाडौं गएका उनी मुख्यमन्त्री सरोजकुमार यादवले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति नियुक्ति लगायतको काम रहेको भन्दै बोलाएपछि १ चैतमा आएका थिए । तर चार दिनपछि नै उनी मुख्यमन्त्री तथा मन्त्रिपरिषद […]