हेटौंडा : मकवानपुरको हेटौंडा १५ सएफुटस्थित चुरियामाई सामुदायिक वनमा बाख्रा चराउन गएका दुई जना बाघको आक्रमणमा परेर घाइते भएका छन्।
बुधबार बिहान ८:१५ बजे घर नजिकै वनमा बाख्रा चराउन गएका स्थानीय ६५ वषीय कृष्णबहादुर थिङ र १७ वर्षीय सुमन घलान घाइते भएका हुन्। थिङको घाँटीमा गहिरो चोट भएको कारण उनको…