बोलिरहेछ सीताको ब्याट र बल

१६ जेठ, काठमाडौं । गएको जेठमा नेपाल भ्रमणमा रहेको युगाण्डासँग टी–२० शृंखलाको दोस्रो खेलमा विकेट लिएपछि सीताले एक प्रतीकात्मक शैलीमार्फत खुसी मनाइन् । केही समय अघिमात्र सार्वजनिक भएको दक्षिण भारतीय चलचित्र ‘पुष्पा’को मुख्य पात्रको हाउभाउ र ‘झुकेगा नही’ डायलगका कारण त्यो शैली चर्चित थियो । खेलाडीहरु शब्दले व्यक्त गर्न नसकेको असन्तुष्टि प्रतीकात्मक हाउभाउमार्फत बताउने शैली […]