एडीबीको पोर्टफोलियो समीक्षा, लगानीसँगै नवीन प्रविधि भित्र्याउन अर्थमन्त्रीको आग्रह

काठमाडौं । सरकार र एसियाली विकास बैंक (एडीबी)ले एडीबीको सहयोगमा सञ्चालित विकास परियोजनाहरूको प्रगति समीक्षा गरेका छन् । पोर्टफोलियो समीक्षा बैठकमा नेपालका लागि एडीबीका देशीय निर्देशक आर्नो कोश्वाले सहायता बढेसँगै परियोजना कार्यान्वयन प्रगतिमा पनि सुधार आवश्यक रहेको बताए । कोभिड–१९ महामारीले परियोजना कार्यान्वयनमा पारेको प्रभाव आफूहरू अवगत रहेको उनले बताए ।...

सम्बन्धित सामग्री

ऋणसँगै प्रविधि पनि भित्र्याउन एडीबीलाई अर्थमन्त्रीको आग्रह

१ चैत, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले प्रमुख दातृ निकाय एसियाली बिकास बैंक (एडीबी) लाई नेपालमा ऋण लगाानीसँगै विश्व बजारमा उपलब्ध नविन प्रविधिसमेत भित्र्याएर सहयोग गर्न आग्रह गरेका छन् । एडीबीले नेपालमा कार्यान्वयन गरिरहेका विभिन्न परियोजनाको वार्षिक समीक्षा गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले ठूला परियोजनामा अझै दातृ निकायको ऋण आवश्यक परेको बताए । […]