राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले दिइन् राजीनामा

राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले राजीनामा दिएकी छिन् । बिहीबार उपाध्यक्ष अर्यालले राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाललाई राजीनामा बुझाएकी हुन् । अर्याल गत माघ २३ गते राष्ट्रिय सभा उपाध्यक्षमा निर्विरोध निर्वाचित भएकी थिइन् ।

सम्बन्धित सामग्री

राष्ट्रियसभा उपाध्यक्ष अर्याल र चिनियाँ विदेशमन्त्री वाङ यीको भेटवार्ता

राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्याल र चिनियाँ विदेशमन्त्री वाङ यीबिच भेटवार्ता  भएको छ । तिब्बतमा  भइरहेको सिजाङ ट्रान्स हिमालय फोरम फर इन्टरनेशनल कर्पोरेसनमा उपाध्यक्ष अर्याल र विदेशमन्त्री वाङबिच भेटवार्ता भएको हो । भेटवार्तामा नेपाल...

‘त्यसपछि कसैले मलाई छुने आँट गरेनन्’

‘बसमा के भयो, के भयो भन्न थाले मान्छेहरुले । त्यसपछि लाज भएछ हात जोडेर माफी माग्यो’ अर्यालले आफ्नो हिम्मतको अगाडि हिंसा हारेको घटना सुनाइन्, ‘हिम्मत हुनुपर्छ, बल चाहिँदैन । आँट भएपछि अर्को पक्ष (हिंसा गर्ने पक्ष) लत्रक्क पर्दो रहेछ ।’

उर्मिला अर्याललाई रोजेकै जिम्मेवारी

माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्री बनाउन चाहेका थिए, तर अर्यालले त्यो पद अस्वीकार गरेकी थिइन् । ‘लो प्रोफाइलमै रहेर काम गर्ने मेरै चाहना हो’, उनले भनिन्, ‘त्यसैले, मन्त्री नभएर राष्ट्रिय सभा उपाध्यक्षको जिम्मेवारी स्वीकार गरेकी हुँ ।’

राष्ट्रिय सभाको उपाध्यक्षमा अर्याल सुनिश्चित

काठमाडौं : राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल निर्विरोध हुने भएकी छन्।   उपाध्यक्षका लागि तोकिएको मनोनयनको समयमा अर्यालको एक मात्र प्रस्ताव दर्ता भएको छ। कार्यकाल सकिएको करिब एक वर्षपछि राष्ट्रिय सभा उपाध्यक्ष चयनको प्रक्रिया अघि बढाइएको हो। अर्याललाई सत्ता गठबन्धनबाट माओवादी केन्द्र, नेकपा एमालेलगायतका दलहरूको समर्थन छ।  उपाध्यक्ष चयनको औपचारिक प्रक्रिया सोमबारको राष्ट्रिय सभा बैठकले अघि बढाउने छ। प्रस्तावकले प्रस्ताव गर्ने र समर्थकले समर्थन गरेपछि दलीय आधारमा प्रस्तावमाथि छ...

राष्ट्रिय सभाको उपाध्यक्षमा अर्याल सुनिश्चित

राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)की उर्मिला अर्याल निर्विरोध हुनुहुने भएको छ। उपाध्यक्षका लागि तोकिएको मनोनयनको समयमा अर्यालको एक मात्र प्रस्ताव दर्ता भएको छ। कार्यकाल सकिएको करिब एक वर्षपछि राष्ट्रिय सभा उपाध्यक्ष चयनको प्रक्रिया अघि बढाइएको हो। अर्याललाई सत्ता गठबन्धनबाट माओवादी केन्द्र, नेकपा (एमाले)लगायतका दलहरूको समर्थन छ। उपाध्यक्ष चयनको औपचारिक प्रक्रिया सोमबारको राष्ट्रिय सभा बैठकले अघि बढाउने छ। प्रस्तावकले प्रस्ताव गर्ने र समर्थकले समर्थन गरेपछि दलीय आधारमा प्रस्तावमाथि छलफल हुनेछ। प्रस्तावको छलफल सकिएपछि एक मात्र प्रस्ताव भएकाले निर्विरोध भएको घोषणा बैठकमा गरिनेछ।