उर्मिला अर्याललाई रोजेकै जिम्मेवारी

माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्री बनाउन चाहेका थिए, तर अर्यालले त्यो पद अस्वीकार गरेकी थिइन् । ‘लो प्रोफाइलमै रहेर काम गर्ने मेरै चाहना हो’, उनले भनिन्, ‘त्यसैले, मन्त्री नभएर राष्ट्रिय सभा उपाध्यक्षको जिम्मेवारी स्वीकार गरेकी हुँ ।’

सम्बन्धित सामग्री

राष्ट्रियसभा उपाध्यक्ष अर्याल र चिनियाँ विदेशमन्त्री वाङ यीको भेटवार्ता

राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्याल र चिनियाँ विदेशमन्त्री वाङ यीबिच भेटवार्ता  भएको छ । तिब्बतमा  भइरहेको सिजाङ ट्रान्स हिमालय फोरम फर इन्टरनेशनल कर्पोरेसनमा उपाध्यक्ष अर्याल र विदेशमन्त्री वाङबिच भेटवार्ता भएको हो । भेटवार्तामा नेपाल...

राष्ट्रिय सभा उपाध्यक्षमा उर्मिला अर्याल सर्वसम्मत निर्वाचित

राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल निर्विरोध निर्वाचित भएकी छिन् । उनको मात्र उम्मेदवारी परेपछि उनी सर्वसम्मत निर्वाचित भएकी हुन् ।

राष्ट्रिय सभा उपाध्यक्षमा उर्मिला अर्याल सर्वसम्मत निर्वाचित

राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल निर्विरोध निर्वाचित भएकी छिन् । उनको मात्र उम्मेदवारी परेपछि उनी सर्वसम्मत निर्वाचित भएकी हुन् ।

राष्ट्रिय सभा उपाध्यक्षमा उर्मिला अर्याल निर्विरोध निर्वाचित

राष्ट्रिय सभाको उपाध्यक्ष पदमा सत्तारुढ गठबन्धनबाट माओवादी केन्द्रकी सांसद उर्मिला अर्याल निर्विरोध निर्वाचित भएकी छन् ।

मधेशबाट राष्ट्रियसभामा निर्वाचित अर्याल र सिद्दिकी को हुन् ?

बुधबार भएको राष्ट्रियसभा सदस्यमा मधेश प्रदेशबाट नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल र जनता समाजवादी पार्टीका मोहम्मद खलिफ सिद्धिकी निर्वाचित भएका छन् ।

मधेस प्रदेशमा महिलातर्फ उर्मिला अर्याल विजयी

जनकपुरधाम- राष्ट्रिय सभाको बुधबार भएको निर्वाचनमा मधेस प्रदेशमा महिलातर्फ गठबन्धनकी उम्मेदवार उर्मिला अर्याल विजयी भएकी छन्। उनी माओवादी केन्द्रबाट उम्मेदवार बनेकी हुन्। अहिलेसम्म प्राप्त परिणामध्ये प्रदेश १ को अल्पसंख्यक कोटाबाट सोनाम ग्याल्जेन शेर्पा एकजना एमालेबाट विजयी भएका छन् भने बाँकी सबै स्थानमा गठबन्धनका उम्मेदवार विजयी भएका छन्।

राष्ट्रियसभा चुनावः मधेशमा उर्मिला अर्याल विजयी

जनकपुरधाम- राष्ट्रियसभा निर्वाचनमा मधेश प्रदेशमा सत्ता गठबन्धनतर्फबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार उर्मिला अर्याल विजयी भएकी छन् । अर्याल ६ हजार १५६ मतभारका साथ विजयी भएकी हुन् । मधेश प्रदेशमा २ सय ६४ स्थानीय तहका मतदाता र प्रदेशसभाका १ सय २ सदस्यले मतदान गरेका थिए । ६ मतदाता भने अनुपस्थित थिए ।

राष्ट्रिय सभा निर्वाचन : मधेश प्रदेशबाट माओवादी केन्द्रकी उर्मिला अर्याल विजयी

राष्ट्रिय सभा निर्वाचनमा मधेश प्रदेशबाट सत्तारूढ गठबन्धनकी उम्मेदवार उर्मिला अर्याल विजयी भएकी छिन् ।  माओवादी केन्द्रकी नेतृ अर्यालले ६ हजार १ सय ५६ मतभार पाएकी छिन्। उनकी प्रतिद्वन्दी रुपा यादवको २...

मधेस प्रदेशमा माओवादीकी उम्मेदवार उर्मिला अर्याल विजयी

राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट माअ‍ोवादी केन्द्रकी उम्मेदवार उर्मिला अर्याल विजयी भएकी छन् । उनी ६१५६ मतभारका साथ विजयी भएकी हुन् ।   मधेस प्रदेशमा २ सय ६८ जना स्थानीय तहका मतदातामध्ये १ सय ३२ पुरुष र १ सय ३२ महिलाले मतदान गरेको उनले बताए । त्यस्तै प्रदेशसभाका १ सय २ सदस्यले मतदान गरेका थिए । ६ मतदाता भने मतदानमा उपस्थित भएनन् ।

राष्ट्रिय सभाको उपाध्यक्षमा उर्मिला अर्याल निर्विरोध निर्वाचित

राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का सांसद उर्मिला अर्याल निर्वाचित हुनुभएको छ ।