आदिपुरुषको आक्रामक बुकिङ

चलचित्र आदिपुरुष रिलिज हुनुअघि नै चर्चामा रहेको छ । आउने साता ६५०० स्क्रिनमा रिलिज हुन लागेको यो मेगा फिल्मको फ्यानहरु लामो समयदेखि पर्खिरहेका थिए । यस्तो अवस्थामा फिल्मको अग्रिम बुकिङ सुरु भएको छ । यो चलचित्रलाई लिएर फ्यानहरुको उत्साह अग्रिम बुकिङबाट मात्रै थाहा पाउन सकिन्छ ।  बुकिङ खुल्ला भएको मात्र २ दिनमा यस फिल्मको ४५ हजार […] The post आदिपुरुषको आक्रामक बुकिङ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

एसयुभी एक्सटरको बुकिङ खुला

हुन्डाइको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले एसयुभी एक्सटरको बुकिङ खुला गरेको छ।

टिकट बुकिङ आजदेखि

दसैंमा घर फर्किनेहरूलाई लक्षित गर्दै पोखरामा आजदेखि गाडीको टिकट बुकिङ खुला हुने भएको छ।

टियागो इभीको बुकिङ खुल्यो

टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले टियागो इभीको बुकिङ सुरु गरेको छ।

बसपार्कमा टिकट बुकिङ गर्नेको भीड (फोटोफिचर)

आजदेखि अग्रिम टिकट बुकिङ खुला भएपछि काठमाडौंको गोङ्गबु बसपार्कमा टिकट बुकिङ गर्नेको भीड लागेको छ।...

आजदेखि अग्रिम टिकट बुकिङ

काठमाडौं । दसैं, तिहार तथा छठ पर्व मनाउन घर जाने यात्रुका लागि आज शनिबारदेखि सार्वजनिक यातायातमा अग्रिम टिकट बुकिङ खुला भएको छ । शनिबारदेखि लामो तथा मध्यम दूरीमा अग्रिम टिकट बुकिङ खुला गरिएको हो । यही भदौ २२ गते यातायात व्यवस्था विभागमा बसेको बैठकले असोज १ गतेदेखि लामो तथा मध्यम दूरीमा अग्रिम टिकट बुकिङ खुला […]

दसैंका लागि अग्रिम टिकट बुकिङ शनिबारदेखि

सरकारले दसैँ, तिहार तथा छठ पर्व मनाउन घर जाने यात्रुका लागि शनिबारदेखि सार्वजनिक यातायातमा अग्रिम टिकट बुकिङ खुला गरेको छ । यही भदौ २२ गते यातायात व्यवस्था विभागमा बसेको बैठकले असोज १ गतेदेखि लामो तथा मध्यम दूरीमा अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो ।बैठकले यातायात व्यवसायीले अग्रिम टिकट बुकिङ गर्दा यथाशक्य अनलाइन बुकिङ गर्ने व्यवस्था मिलाउने, अनलाइन टिकट बुकिङ गर्ने यात्रुलाई यातायात व्यवसायीले यथाशक्य छुट वा सहुलियतसमेत प्रदान गर्ने निर्णय गरेको थियो । नेपाल यातायात व्यवसायी राष्ट्र

क्यान इन्फोटेकको स्टल बुकिङ खुल्ला, यसरी गर्नुहोस् अनलाइन बुकिङ

बिहीबारदेखि आईएमई पे क्यान इन्फोटेक २०२२ को स्टल बुकिङ खुल्ला भएको छ । आउँदो माघ १८ गतेदेखि २३ गतेसम्म काठमाडौंको भृकुटिमण्डपमा क्यान इन्फोटेक आयोजना हुँदैछ ।  बिहीबार १० बजेदेखि अनलाइनबाटै स्टल बुकिङ खुल्ला भएको क्यान महासंघले जनाएको छ । अनलाइन स्टल बुकिङ गर्न यहाँ क्लिक गर्नुहोस् ।  क्यान महासंघका अनुसार मुख्य हल ब्रान्डिङ उद्देश्यका लागि मात्रै उपलब्ध रहेको...

ओमिक्रोन त्रासः धमाधम बुकिङ रद्द गर्दै भारतीय पाहुना

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको त्रासले गर्दा पोखराका विभिन्न होटल अग्रिम बुकिङ गरेका भारतीय पाहुनाले बुकिङ रद्द गर्न थालेका छन्। पाहुनाको बुकिङ रद्द हुने क्रम अझै चलिरहेको होटलले बताएका छन् । बुकिङ सिरिज नै रद्द हुन थालेको होटलका पदाधिकारीले बताए...

सौरहाका होटलका अधिकांश कोठा बुकिङ

चितवन : नेकपा (एमाले) को आसन्न १०औँ महाधिवेशनको अवधिभर पर्यटकीय क्षेत्र सौराहाका होटलका कोठा ‘बुकिङ’ गरिएका छन्।मंसिर १०, ११ र १२ गते आयोजना हुने महाधिवेशनमा भाग लिन आउने प्रतिनिधिलाई  आवासका लागि कोठा बुकिङ गरिएका हुन्। महाधिवेशनका लागि एमालेले तीन हजार ५०० कोठा बुकिङ गरेको जनाएको छ। यसका लागि क्षेत्रीय होटल संघ सौराहासँग पार्टीले सम्झौता गरेको छ। संघका अध्यक्ष दीपक भट्टराईका अनुसार सम्झौता गरिएका कोठासमेत पुर्‍याउन मुस्किल परेको छ। यतिबेलाका लागि पहिले नै पर्यटकको बुक

दशैंका लागि हवाई टिकट बुकिङ सुरु

काठमाडौं, भदौ ३० । दशैंका लागि हवाई टिकट बुकिङ सुरु भएको छ । दशैं आउन केही साता बाँकी भए पनि धमाधम बुकिङ सुरु भएको वायुसेवा कम्पनीहरुले जनाएका छन् । दशैंका लागि भनेर छुट्टै अग्रिम बुकिङ खुल्ला नगरिए पनि यो सिजनमा टिकट बुकिङ गर्ने यात्रुहरुको संख्या बढ्ने वायुसेवा कम्पनीहरुको भनाइ छ । पछिल्लो समय उडान संख्या […]