अपांग युवती बलात्कृत

पीडित युवती राम्रोसँग बोल्न र हिँड्न सक्दिनन्। प्रहरीका अनुसार राईले युवतीलाई बोकेर टहरोमा लगेर बलात्कार गरेको हो। शनिबार राति भएको घटनाका बारेमा सोमबार मात्रै प्रहरीले जानकारी पाएको हो।...

सम्बन्धित सामग्री

अपांगता भएकी १९ वर्षीया युवती बलात्कृत

विराटनगर । मोरङ अपांगता भएकी एक १९ वर्षीया युवती बलात्कृत भएकी छन् । लेटाङ नगरपालिका– ९ मा शारीरिक रूपमा अपांगता भएकी युवती बलात्कृत भएकी हुन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बलात्कार आरोपमा लेटाङ–३ का ५६ वर्षीय शरणबहादुर राईलाई पक्राउ गरिएकाे जानकारी दिनुभयाे । उहाँका अनुसार राईले आफ्नो खेतमा बनाएको टहरोमा शनिबार राति ती […]

सिन्धुपाल्चोकको सुकुटेमा युवती बलात्कृत, ३ जना पक्राउ

२१ असार, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको सुकुटे घुम्न गएकी एक युवती बलात्कृत भएकी छन् । बलात्कार आरोपमा तीनजना युवा पक्राउ परेका छन्  । चौतारा साँगाचोकगढी नगरपालिका-९ स्थित सुकुटे बीच एड्भेन्चर क्याम्प रिसोर्टको टेण्टमा सुतिरहेकी २६ वर्षीया युवती असार १८ गते बिहान ३ बजेको समयमा बलात्कृत भएकी हुन् । बलात्कार आरोपमा काठमाडौं कलंकी बस्ने १८ वर्षीय प्रिन्स […]

सुकुटे घुम्न आएकी युवती बलात्कृत, तीन जना पक्राउ

सिन्धुपाल्चोक । सुकुटे घुम्न आएकी एक युवती बलात्कृत भएकी छन् । असार १८ गते सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका(९ सुकुटेस्थित सुकुटे बिचएड्भेन्चर क्याम्प रिसोर्टमा टेण्टमा सुतेकी महिला बलात्कृत भएकी हुन् । उनीमाथि बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका १४ कलंकी बस्ने वर्ष १८ का प्रिन्स थपलिया, सोही स्थानका […]

सुकुटे घुम्न आएकी युवती बलात्कृत, तीन जना पक्राउ

सिन्धुपाल्चोक– सुकुटे घुम्न आएकी एक युवती बलात्कृत भएकी छन् । असार १८ गते सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-९ सुकुटेस्थित सुकुटे बिचएड्भेन्चर क्याम्प रिसोर्टमा टेण्टमा सुतेकी महिला बलात्कृत भएकी हुन् । उनीमाथि बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका १४ कलंकी बस्ने वर्ष १८ का प्रिन्स थपलिया, सोही स्थानका रुस […]

सुकुटे घुम्न आएकी युवती बलात्कृत, ३ जना पक्राउ

सिन्धुपाल्चोक । सुकुटे घुम्न आएकी एक युवती बलात्कृत भएकी छन् । असार १८ गते सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-९ सुकुटेस्थित सुकुटे बिचएड्भेन्चर क्याम्प रिसोर्टमा टेण्टमा सुतेकी महिला बलात्कृत भएकी हुन् । उनीमाथि बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका १४ कलंकी बस्ने वर्ष १८ का प्रिन्स थपलिया, सोही स्थानका […]

भक्तपुरको एक रिसोर्टमा युवती बलात्कृत

काठमाडौँ – भक्तपुरमा २१ वर्षीया युवती बलात्कृत भएकी छन्। उनलाई बलात्कार गरेको अभियोगमा सूर्यविनायक नगरपालिका- २ बालकोट बस्ने २५ वर्षीय मनिष खत्रीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ। सूर्यविनायक नगरपालिका-९ बासघारीस्थित रुहोसा रिसोर्टमा ती महिलालाई मनिषले बलात्कार गरेको प्रहरीले जनाएको छ। बलात्कार गरेको भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको […]

भारतीय जंगलमा दुई नेपाली युवती बलात्कृत

काठमाडौं । भारतीय जंगलमा दुई नेपाली युवती बलात्कृत भएका छन् । नेपाल-भारत सीतावर्ती क्षेत्र मनीपुर बजारमा घरायसी सामान किन्न गएका दाङको राजपुर गाउँपालिका-६ निवासी दुई युवतीलाई भारतीय युवाहरूको समूहले सामूहिक बलात्कार गरेको प्रहरी जनाएको छ । भारतीय युवाको समूहले युवतीहरूलाई कुटपिट गर्दै कान नाकमा लगाएका गहना, नगद र मोबाइल समेत लुटेको प्रहरीले जानकारी दिएको छ […]

काठमाडौँको रेस्टुरेन्टमा २० वर्षीया युवती बलात्कृत

काठमाडौँमा २० वर्षीया युवती बलात्कृत भएकी छन् । युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौँ चाबहिल बस्ने दोलखा तामाकोशी गाउँपालिका-६ च्यामा घर भएका १९ वर्षीय जीवन केसीलाई गएराति प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका-१ हात्तीसारस्थित रेस्टुरेन्टमा वेटर काम गर्ने जीवनले ती महिलालाई सोही रेस्टुरेन्टमा जबरजस्ती करणी गरेको भन्ने प्राप्त खबर प्राप्त हुनासाथ प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।उता रुपन्देहीमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियो

उदयपुरमा १९ वर्षीया युवती बलात्कृत

उदयपुर । उदयपुरमा १९ वर्षीया किशोरी बलात्कृत भएकी छन् । किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले कटारी नगरपालिका–५ खोलटार बस्ने ४० वर्षीय सन्तोष जोशीलाई सोमबार पक्राउ गरेको छ । ती किशोरीलाई सन्तोषले बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ […] The post उदयपुरमा १९ वर्षीया युवती बलात्कृत appeared first on राजधानी राष्ट्रिय दैनिक.

सुर्खेतमा २४ वर्षीया युवती बलात्कृत

सुर्खेतमा २४ वर्षीय युवती  बलात्कृत भएकी छन् । ती युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले वीरेन्द्रनगर नगरपालिका–५ कालिका बस्ने ३१ वर्षीय सुग्रीव नेपालीलाई मंगलबार राति पक्राउ गरेको छ । वीरेन्द्रनगर नगरपालिका–५ कालिका टोल नजिकैको जंगलमा सुग्रीव नेपाली र सोही ठाउँ बस्ने १९ वर्षीय रोशन गुरुङले ती युवतीलाई बलात्कार गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले घटनामा संलग्नमध्ये सुग्रीवलाई पक्राउ गरेको हो ।  घटनामा संलग्न हाल फरार र