भारतीय जंगलमा दुई नेपाली युवती बलात्कृत

काठमाडौं । भारतीय जंगलमा दुई नेपाली युवती बलात्कृत भएका छन् । नेपाल-भारत सीतावर्ती क्षेत्र मनीपुर बजारमा घरायसी सामान किन्न गएका दाङको राजपुर गाउँपालिका-६ निवासी दुई युवतीलाई भारतीय युवाहरूको समूहले सामूहिक बलात्कार गरेको प्रहरी जनाएको छ । भारतीय युवाको समूहले युवतीहरूलाई कुटपिट गर्दै कान नाकमा लगाएका गहना, नगद र मोबाइल समेत लुटेको प्रहरीले जानकारी दिएको छ […]

सम्बन्धित सामग्री