चुरेमा पहिरो, १२ घण्टादेखि यात्रु अलपत्र

कैलाली । कैलालीको चुरे गाउँपालिका ३ सल्लेरीमा गएको पहिरो अझै हटेको छैन । हिजो साँझ पहिरो गएपछि यहाँ एक हजार बढी यात्रु अलपत्र परेका छन् । डप्रेनीमा पनि हिजो साँझ रुख खसेर सडक अवरुद्ध भएको थियो । प्रहरीले सडक सुचारु गरेपछि फेरी पहिरोले सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । अहिले […]