राप्ती नदीमा एक्जाभेटरले उत्खनन् गर्न रोक

३१ जेठ, बुटवल । राप्ती नदीमा एक्जाभेटरलगायत ठूला मेसिन प्रयोग गरी नदीजन्य पदार्थ उत्खनन् गर्न प्रशासनले रोक लगाएको छ । सम्बन्धित निकायको अनुमति बेगर ठेकेदारहरुले ठूला मेसिन प्रयोग गरेर जथाभावी उत्खनन् गरेको भन्दै स्थानीयले नदीमै पुगेर धर्ना दिएपछि प्रशासनले मेसिन प्रयोगमा रोक लगाएको हो। ‘राष्ट्रपति चुरे मधेश संरक्षण विकास समितिलगायत सम्बन्धित निकायले अनुमति नदिएको ठाउँमा […]

सम्बन्धित सामग्री

स्थानीय तहका ५ वर्ष: छुट्टिएनन् सीमा साँध

उत्खनन् भएको लमहीको क्षेत्र भनिएको त्यहाँका बासिन्दाले भने गढवा गाउँपालिकामै तिरो बुझाउँथे। उत्खनन् गरिएको क्षेत्र तर्फका स्थानीयले जग्गाको तिरो गढवा गाउँपालिकामा बुझाउने भएकाले उक्त क्षेत्र आफ्नै भएको दाबी गढवाले गर्यो। तर लमहीको दाबी थियो ‘राप्ती नदी नै...