बालविवाह र छाउपडी प्रथा अन्त्य गर्न माग

कर्णालीमा कुसंस्कारका रुपमा विद्यमान बालविवाह तथा छाउपडी प्रथा अन्त्य गर्न नागरिक समाजका अगुवाले जोड दिनुभएको छ । क्षेत्री समाज राष्ट्रिय महासङ्घ केन्द्रीय कार्यसमिति काठमाडौँद्वारा सोमबार जुम्लामा आयोजित अन्तक्र्रिया कार्यक्रममा राजनीतिक विश्लेषक डा सुरेन्द डा केसीले बालविवाहमुक्त कर्णाली निर्माणका लागि सचेतनाका कार्यक्रम सञ्चालन गर्न जरुरी छ भन्नुभयो । “छाउपडी प्रथाका कारण पनि यहाँका महिलाको अवस्था निकै दयनीय छ ”, उहाँले भन्नुभयो, “ बालविवाह तथा छाउपडी प्रथा अन्त्य गर्न सामूहिक प्रयत्नको खाँचो छ ।”

सम्बन्धित सामग्री

महिला हिंसाको अन्त्यका लागि चाँडै कानून पारित गरिन्छ : कृष्णकुमारी पौडेल

कालिकोट । राष्ट्रिय महिला आयोग सदस्य कृष्णकुमारी पौडेलले महिलाविरुद्ध हुने विभिन्न प्रकारका हिंसा अझै पनि नेपाली समाजमा व्याप्त रहेको बताएकी छन् । उनले भेदभाव, छाउपडी प्रथा, बालविवाह, दाइजो, बहुविवाह, विधुवाहरू विरुद्धको भेदभाव, बोक्सीको आरोप, दलित विरुद्धको विभेद, आदिवासी महिला र बालिका विरुद्ध विभेद, झुमा, देउकी र धन खाने प्रचलन अझै पनि भेटिने गरेको बताइन् । […]

‘मधेस प्रदेशमा छोरीले पढ्नु हुँदैन भन्ने जस्ता मान्यता अझै छन्’

मधेस प्रदेशको ‘महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालय’की प्रमुख महिला विकास अधिकृत देवकुमारी खत्रीलाई हामीले सोधेका थियौँ, मधेस प्रदेशमा महिलाको अवस्था कस्तो छ ? उनले बालविवाह, बोक्सी प्रथा, छाउपडी प्रथा, लैंगिक हिंसा, मानव बेचबिखन, घरेलु हिंसा, छोरीले पढ्नु हँुदैन भन्ने मान्यता, बोक्सीको आरोपमा प्रताडना आदि अझै विद्यमान रहेको बताइन् ।प्रस्तुत छ, खत्रीसँग प्र्रमिला भट्टले मधेस प्रदेशमा महिलाको अवस्था र कार्यक्रम सम्बन्धमा गरेको कुराकानीको सम्पादित अंश : मधेश प्रदेशमा महिलाक

बालविवाह र छाउपडी प्रथा अन्त्य गर्न माग

काठमाडौँ,१७ जेठ । कर्णालीमा कुसंस्कारका रुपमा विद्यमान बालविवाह तथा छाउपडी प्रथा अन्त्य गर्न नागरिक समाजका अगुवाले जोड दिएका छन् । क्षेत्री समाज राष्ट्रिय महासङ्घ केन्द्रीय कार्यसमिति काठमाडौँद्वारा सोमबार जुम्लामा आयोजित अन्तक्र्रिया कार्यक्रममा राजनीतिक विश्लेषक डा सुरेन्द डा केसीले बालविवाहमुक्त कर्णाली निर्माणका लागि सचेतनाका कार्यक्रम सञ्चालन गर्न जरुरी छ भने । “छाउपडी प्रथाका कारण पनि यहाँका […]

बालविवाह र छाउपडीमुक्त कर्णाली निर्माण गर्न माग

काठमाडौँ – कर्णालीमा कुसंस्कारका रूपमा विद्यमान बालविवाह तथा छाउपडी प्रथा अन्त्य गर्न नागरिक समाजका अगुवाले जोड दिएका छन्। क्षेत्री समाज राष्ट्रिय महासङ्घ केन्द्रीय कार्यसमिति काठमाडौँद्वारा सोमबार जुम्लामा आयोजित अन्र्तक्रिया कार्यक्रममा राजनीतिक विश्लेषक डा.सुरेन्द केसीले बालविवाहमुक्त कर्णाली निर्माणका लागि सचेतनाका कार्यक्रम सञ्चालन गर्न जरुरी छ भएको बताए। ‘छाउपडी प्रथाका कारण पनि यहाँका महिलाको अवस्था निकै दयनीय […]

समुदायमै चेतना फैलाउँदै प्रहरी

ग्रामीक भेकमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम मार्फत घरेलु हिंसा, मदिरा प्रदार्थ सेवन, लागु औषधी सेवन, बालविवाह, छाउपडी प्रथा लगायतबाट निम्तिने घटनाहरुबारे सचेतना कार्यक्रम गरिएको हो।

समुदायमै चेतना फैलाउँदै प्रहरी

दैलेख प्रहरी अपराध नियन्त्रणका लागि सचेतना कार्यक्रम गर्दै गाउँगाउँसम्म पुगेको छ। ग्रामीण भेगमा समुदाय–प्रहरी साझेदारी कार्यक्रममार्फत घरेलु हिंसा, मदिरा प्रदार्थ सेवन, लागुऔषध सेवन, बालविवाह, छाउपडी प्रथा लगायतबाट निम्तिने घटनाहरुबारे सचेतना कार्यक्रम गर...

सामाजिक कुप्रथाविरुद्ध जनचेतना अभियान सुरु

डोटी – सामाजिक कुप्रथाको विरुद्ध प्रहरीले जनचेतना अभियान सुरु गरेको छ । प्रहरीले बालविवाह, बहुविवाह, छाउपडी प्रथा, जातीय विभेद, लैंगिक हिँसा, लागुऔअध दुव्र्यसनीलगायतका कुप्रथाको अन्त्यका लागि डोटी प्रहरीले टोल–टोलमा प्रहरी जनचेतना अभियान थालेको हो । जिल्ला प्रहरी कार्यालय डोटीले केही दिन यतादेखि यो अभियान ...