बालविवाह र छाउपडीमुक्त कर्णाली निर्माण गर्न माग

काठमाडौँ – कर्णालीमा कुसंस्कारका रूपमा विद्यमान बालविवाह तथा छाउपडी प्रथा अन्त्य गर्न नागरिक समाजका अगुवाले जोड दिएका छन्। क्षेत्री समाज राष्ट्रिय महासङ्घ केन्द्रीय कार्यसमिति काठमाडौँद्वारा सोमबार जुम्लामा आयोजित अन्र्तक्रिया कार्यक्रममा राजनीतिक विश्लेषक डा.सुरेन्द केसीले बालविवाहमुक्त कर्णाली निर्माणका लागि सचेतनाका कार्यक्रम सञ्चालन गर्न जरुरी छ भएको बताए। ‘छाउपडी प्रथाका कारण पनि यहाँका महिलाको अवस्था निकै दयनीय […]

सम्बन्धित सामग्री

बालविवाहमुक्त प्रदेश बनाउन मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र

सुर्खेत- बालविवाहविरुद्धको साझा महाअभियान सञ्जाल कर्णाली प्रदेशले मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएको छ । बालबालिकाको क्षेत्रमा काम गर्दै आएका विभिन्न २३ वटा संस्थाहरूको सञ्जालले सोमबार मुख्यमन्त्री जीवनबहादुर शाहीलाई १० बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो। बालविवाह अन्त्यका लागि रणनीति निर्माण, प्रदेश सरकारले स्थानीय सरकारहरूलाई बालविवाह अन्त्यका लागि स्थानीय रणनीति निर्माण गर्न प्रोत्साहन गरियोस् भन्नेलगायतका माग पत्रमा छ। […]

किशोरी सम्मेलन : किशोरी तथा बालिकाको पक्षमा योजना निर्माण गर्न माग

हानिकारक र परम्परागत अभ्यासले बालिका एवं किशोरीहरूको गतिशिलता रोकेको र हिंसामा फस्न बाध्य पारेको किशोरीहरूले गुनासो गरेका छन् । लैंगिक भेदभाव, यौनजन्य हिंसादेखि बालविवाह लगायतका कारण किशोरीले पढाइ पूरा गर्न र क्षमता बढाउन नसकेको उनीहरूले बताए ।