काठमाडौं ४ (ख) मा एमालेका थापा निर्वाचित

७ मंसिर, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ४ (ख) मा नेकपा एमालेका जयराम थापा निर्वाचित भएका छन् । उनले एकीकृत समाजवादी पार्टीका कुसुमकुमार कार्कीलाई पराजित गरेका हुन् । थापाले १० हजार ३१७ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी कार्कीले ८ हजार ३८२ मत ल्याए ।  राष्टिय प्रजातन्त्र पार्टीका पुण्यलाल श्रेष्ठले ५ हजार १७७ मत ल्याए । […]

सम्बन्धित सामग्री

काठमाडौं-४ (२) बाट प्रदेशसभा सदस्यमा एमालेका जयराम थापा निर्वाचित

काठमाडौं क्षेत्र नं. ४ (२) बाट बागमती प्रदेशसभा सदस्यमा नेकपा एमालेका जयराम थापा निर्वाचित भएका छन् । उनले नेकपा एकीकृत समाजवादीका कुसुमकुमार कार्कीलाई पराजित गरेका हुन् ।

गगन थापाको विजयोत्सव (फाेटाे फिचर)

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा गगन थापा निर्वाचित भएका छन् । कांग्रेस महामन्त्रीसमेत रहेका यो क्षेत्रबाट विजयी भएर ह्यार्टिक नै गरेका छन् । दुई दिनअघि आइतबार भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा एमालेका राजन भट्टराईलाई पराजित गर्दै गगनले काठमाडौं ४ मा जितको ह्यार्टिक गरेका हुन् । २१ हजार ३०२ मत प्राप्त गरेर विजयी […]

तस्बिरमा गगन थापाको विजयोत्सव

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा गगन थापा निर्वाचित भएका छन् । कांग्रेस महामन्त्रीसमेत रहेका यो क्षेत्रबाट विजयी भएर ह्यार्टिक नै गरेका छन् । दुई दिनअघि आइतबार भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा एमालेका राजन भट्टराईलाई पराजित गर्दै गगनले काठमाडौं ४ मा जितको ह्यार्टिक गरेका हुन् । २१ हजार ३०२ मत प्राप्त गरेर विजयी भएका […] The post तस्बिरमा गगन थापाको विजयोत्सव appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

काठमाडौं–४ बाट गगन थापा निर्वाचित

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा काठमाडौं–४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। महामन्त्री थापा २१ हजार ३०२ मतसहित विजयी भएका हुन्। उनले नेकपा एमालेका डा. राजन भट्टराईलाई पराजित गरेका छन्। भट्टराईले १३ हजार ८५५ मत पाएका छन्।

काठमाडौं ४ मा भारी मतान्तरले गगन थापा निर्वाचित

काठमाडौं क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार गगन थापा भारी मतान्तरका साथ विजयी भएका छन् ।

काठमाडौं ४ मा गगन थापा राजन भट्टराई फेरि आमनेसामने हुँदै

काठमाडौं : नेकपा एमालेले काठमाडौं क्षेत्र नम्बर ४ मा डा राजन भट्टराईलाई उम्मेदवार उठाउने निर्णय गरेको छ। शुक्रवार एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेका निर्वाचन क्षेत्रमा धमाधम टिकट बाँडेका हुन्। काठमाडौं ४ कांग्रेस महामन्त्री गगन थापा निर्वाचित हुँदै आएको क्षेत्र हो। कांग्रेसले यसपटक पनि यो क्षेत्रबाट थापालाई नै उम्मेदवार बनाउने…

स्वर्णिम वाग्ले चुनाव लड्न खोजेपछि कांग्रेसमा खसखस

अर्थशास्त्री डा. स्वर्णिम वाग्ले आगामी प्रतिनिधिसभाको निर्वाचनमा काठमाण्डौं ४ बाट चुनाव लड्ने भएका छन् । काठमाण्डौं ४ कांग्रेसका महामन्त्री गगन थापा निर्वाचित हुँदै आएको क्षेत्र हो। ०७४ सालको निर्वाचनमा थापाले काठमाडौं ४ ...