जनताको उत्साह नै मेरो जितको आधार

नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुन्, डा. प्रकाशशरण महत । ऊर्जामन्त्री तथा परराष्ट्रमन्त्रीसमेत भइसकेका महत काठमाडौं क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभातर्फ सांसदका उम्मेदवार छन् । मतदाताको बलियो समर्थन आफूलाई रहेको बताउने महत आर्थिक समृद्धि, संविधान कार्यान्वयन र विधिको शासनका लागि कांग्रेसको जित आवश्यक रहेको बताउँछन् । कांग्रेसको बलियो संगठन, रापपाको समर्थन र वाम गठबन्धनबाट असन्तुष्ट एमाले–माओवादीकै कार्यकर्ताको मत पाउने भएकाले आफ्नो जित सुनिश्चित भएको महतको दाबी छ । उनै महतसँग आसन्न निर्वाचन, चुनावी अभियान र एजेन्डाका बारेमा कारोबारकर्मी जगन्नाथ दुलालले गरेको कुराकानीको सार :

सम्बन्धित सामग्री

७० प्रतिशतभन्दा बढी मत खस्छ : थपलिया (भिडिओ)

भक्तपुरको लोकन्थलीस्थित मतदान केन्द्रमा मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनमा जनताको उत्साह देखिएकाले ७० प्रतिशतभन्दा बढी मत खस्ने अनुमान गरेको बताए ।

समग्र देश विकासका लागि एमालेले जित्न आवश्यक: ओली

पूर्वप्रधानमन्त्री ओलीले महाकाली करिडोर पनि तयार गर्ने बताए। बैतडीमा रहेको भिमदत्त पोलिटेक्निकल कलेज र गोकुलेश्वरमा रहेको गोकुलेश्वर कृषि क्याम्पसको स्तरोन्नति गर्ने जानकारी दिए। यहाँका जनताको उत्साह र माया प्रति धन्यवाद व्यक्त गर्दै अध्यक्ष ओलीले बैतडीको...

उदयपुर २ मा एमालेले जित्ने कुनै सम्भावना छैनः जगन्नाथ खतिवडा

काठमाडौं, १५ कात्तिक । नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव एवं उदयपुर २ का उम्मेदवार जगन्नाथ खतिवडाले जनताको उत्साह र एकता नै आफ्नो विजयको आधार भएको बताएका छन् । ‘जुन क्षेत्रमा म उम्मेदवार बनेको छु, त्यहाँका पाँच गाउँ र नगरपालिकाका प्रमुख, उपप्रमुखसहित अधिकांश वडाअध्यक्ष गठबन्धनले जितेको छ । पाँच दलीय गठबन्धन अग्रगमन पक्षधर हो । हामी […]

गोरखाका मतदातामा ठूलो उत्साह देखेको छु, जित पक्का छ : प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखा क्षेत्र नम्बर दुई बाट आफ्नो जित पक्का भएको दाबी गरेका छन्। पार्टीको प्रतिवद्धता पत्र सार्वजनिक गर्दै प्रचण्डले आर्थिक समृद्धिको नयाँ क्रान्ति फेरि सुरु गर्न आफू गोरखा गएको बताए। ‘हिजो र अस्ति दुई दिनसम्म ४४ वटा सानासान भेटघाट कार्यक्रम सम्पन्न भए, जनतामा निकै ठूलो उत्साह देखेको छु मैले’, प्रचण्डले थपे, ‘निर्वाचन परिणाम त जनताको उत्साह देखेपछि त्यो सुनिश्चित छ भन्ने कुरामा द्विविधा नै छैन।&r

पर्यवेक्षकका आँखामा स्थानीय तह निर्वाचन

काठमाडौं । ‘काठमाडौंलगायत केही मतदान केन्द्र साँघुरो भएका कारण मतदान कार्यमा ढिलाइ र मतदातालाई अप्ठ्यारो भएको पाइयो । भक्तपुरका केही मतदान केन्दमा अस्तव्यस्त र भद्रगोल व्यवस्थापन भएको पाइयो,’ पर्यवेक्षणका लागि जिम्मेवारी पाएको एक संस्था अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का प्रतिनिधिले मतदानस्थलमा देखेको दृश्य हो, यो । ‘विगतका निर्वाचनजस्तै यस निर्वाचनमा पनि अपांगता भएका मतदाताले केही स्थानमा मतदान गर्न कठिनाइ भोग्नुपर्‍यो । बाँकेको राँझास्थित आदर्श माविमा अपांगता भएका मतदातालाई ह्िवलचेयर लैजानबाट वञ्चित गरेको पाइयो,’ इन्सेकले शुक्रवार भएको स्थानीय तह सदस्य निर्वाचन, २०७९ का क्रममा पर्यवेक्षणपछि सोही साँझ निर्वाचन आयोगलाई बुझाएको प्रारम्भिक प्रतिवेदनमा भनिएको छ, ‘अघिल्लो निर्वाचनका लागि मतदाता परिचयपत्र लिएका मतदाताको क्रम संख्या फरक हुँदा नाम खोज्न समय लागेको र यसले मतदान प्रक्रियामा ढिलासुस्ती भएको पाइयो । कतिपय मतदान केन्द्रमा मतदाता परिचय भए पनि मतदाता नामावली नाम नभएको पाइयो भने कतिपय स्थानमा मतदाता परिचयपत्र एउटा केन्द्रमा पुगेको र नाम अर्कै मतदान केन्द्रमा भएको पनि पाइयो ।’ आयोगबाट पर्यवेक्षण अनुमति प्राप्त इन्सेकका २३४ जना पर्यवेक्षकले प्राप्त गरी ७५ जिल्लाका २५० भन्दा बढी मतदानस्थलको अनुगमन गरेका थिए । इन्सेकका पर्यवेक्षकहरूबाट प्राप्त भएको जानकारीअनुसार शुक्रवारको निर्वाचनमा छिटपुट वादविवाद, केही झडप तथा आचारसंहिता उल्लंघनका घटनाबाहेक शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । यो निर्वाचनले स्थानीय सरकारको निरन्तरताको सुनिश्चितता गरेको र आवधिक निर्वाचनहरू स्वतन्त्र, निष्पक्ष, धाँधलीरहित, भयरहित र शान्तिपूर्ण हुनुपर्छ भन्ने मान्यतालाई सार्थक बनाएको उक्त संस्थाको बुझाइ छ । यो निर्वाचनमा देखिएको जनताको उत्साह, युवा पुस्ताको व्यापक र दरिलो सहभागिता, महिला तथा दलितको व्यापक प्रतिनिधित्व हुन पाउने अवस्थाले लोकतन्त्रको आधारस्तम्भलाई बलियो बनाउने नै छ । नयाँ संविधानद्वारा प्रदत्त अधिकारलाई जनताको घरदैलोमा पुर्‍याउन यो निर्वाचनले खेल्ने भूमिका महत्त्वपूर्ण हुने इन्सेकले जानकारी दिएको छ । प्रतिवेदनमा मतदान प्रक्रियाबारे मतदाता अलमलमा परेको र मतदान केन्द्रमा महिला र पुरुष मतदाताका लाइन अलगअलग गरिएको थियो भने ज्येष्ठ नागरिक, गर्भवती, अपांगता भएका र बिरामी मतदातालाई सहजरूपमा मतदान गर्ने व्यवस्था मिलाइएको उल्लेख छ । निर्वाचनका क्रममा महोत्तरीको बलवा नगरपालिकाको एक मतदानस्थलमा गोली चल्यो । मतदानका क्रममा बलवा नगरपालिका–५ को मतदानस्थलमा विवाद हुँदा प्रहरीले एक राउन्ड गोली प्रहार गरेको हो । काभ्रेको चौंरीदेउराली गाउँपालिका–६ को कात्तिके देउरालीको प्रभा माविमा रहेको मतदान केन्द्रमा १० बजेतिर ब्याकअपका लागि राखिएका मतपेटिका तोडफोड भएपछि मतदान प्रक्रिया अवरुद्ध भएको छ । पर्यवेक्षकहरूलाई मतदान केन्द्रको प्रवेशमा कुनै अवरोध नभए पनि मतदानस्थलको अवलोकनमा भने सहजता महसूस नभएको, मतदान केन्द्रमा कर्मचारी र प्रहरीको व्यवहार मतदाता र पर्यवेक्षकहरूमाथि सम्मानजनक भएको पाइएको प्रतिवेदनमा जनाइएको छ । ‘निर्वाचनलाई भयरहित र निष्पक्ष बनाउन सरकार, राजनीतिक दल र निर्वाचन आयोगले कुनै कसर बाँकी नरहेको बताइरहँदा आचारसंहिताको व्यापक उल्लंघन, एकअर्काप्रति आरोप–प्रत्यारोप तथा झडपका घटना अभिलेखित भए । निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित हुन सकेमा मात्रै निर्वाचनको महत्व बढ्छ,’ प्रतिवेदनको निचोडमा भनिएको छ, ‘निर्वाचन आचारसंहिताको परिपालनामा देखिएको कमी कमजोरी सच्याउन तथा उल्लंघनकर्तालाई कारबाहीको दायरामा ल्याउन सकिए निर्वाचनको महत्त्व अझ बढ्ने देखिन्छ । यसै वर्ष हुने प्रदेश र संघीय संसद्को निर्वाचन सम्पन्न गर्नुपर्ने दायित्व बोकेको निर्वाचन आयोगले यो र यसअघि सम्पन्न निर्वाचनबाट पाठ सिकेर कार्ययोजना बनाउनु श्रेयस्कर हो ।’ आचारसंहिता उल्लंघनउपर परेका उजुरीमा कारबाही भएको भरपर्दो सूचना थाहा नपाएका कारण आयोगले गर्ने कारबाही प्रक्रियाप्रति विश्वस्त हुन नसकेको र त्यस कारण पनि निर्वाचन आचारसंहिता उल्लंघनका घटनामा कमी नआएको जनाइएको छ । ‘भड्किलो प्रचारप्रसार, मौन अवधिमा भएका पैसाका चलखेल, भोजभतेर जस्ता कार्यहरू गरी मतदातालाई प्रभाव पार्ने कार्य भयो । यसले निर्वाचन महंगो हुँदै गएको र जसरी पनि चुनाव जित्नुपर्छ भन्ने मान्यता राजनीतिक दलहरूमा विकास भएको आभास मिल्यो । निर्वाचन आचारसंहिताको परिपालनामा देखिएको कमीकमजोरी सच्याउन तथा उल्लंघनकर्तालाई कारबाहीको दायरामा ल्याउन सकिए निर्वाचनको महत्त्व बढ्ने देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ । निर्वाचन पर्यवेक्षणका लागि ६८ संस्थाका करीब ५ हजार प्रतिनिधिले अनुमति पाएका छन् । रासस

निर्वाचनप्रति जनताको उत्साह

उमेरले ८० नाघेका इलाम सन्दकपुर गाउँपालिकाका इन्द्रबहादुर गुरुङलाई यस पटकको स्थानीय तहको चुनाव भिन्न लागेको छ। आसन्न स्थानीय तहको चुनावलाई गुरुङ २०३६ सालको जनमत संग्रहसँग तुलना गर्छन्।...

भ्रष्टाचारको दलदलमा केको समृद्धि ?

अब कुरा कम काम बढी नगर्ने हो भने कम्युनिस्ट सरकारको समृद्धिको नाराप्रति जनताको उत्साह घटेर जाने निश्चित छ । अब