जर्मनी भर्सेस हंगेरी खेलअघि रंगशालालाई इंद्रेणी रंगले झिलमिल पार्ने माग युइएफएद्वारा अस्वीकार

युरोपियन फुटबलको प्रशासकीय निकाय (युइएफए) ले युरोकप फुटबल अन्तर्गत बुधबार राति हुने जर्मनी र हंगेरीबिचको खेलअघि रंगशालालाई इन्द्रेणी रंगले झिलमिल पार्ने माग अस्वीकार गरेको छ। म्युनिखका मेयर डिटर राइटरले हंगेरीमा ल्याइएको समलैंगिता र १८ वर्षमुनिका व्यक्तिको लिंग परिवर्तनको पक्षपोषण गर्ने सामग्री सेयर गर्न नपाइने व्यवस्थासहितको नयाँ कानूनको विरोधमा एलिन्ज एरिना रंगशाला इन्द्रेणी रंगले झिलमिल पार्न […]

सम्बन्धित सामग्री

इटाली र हंगेरीको जित, जर्मनी पराजित

लन्डन । हंगेरीसँग १–० ले स्तब्ध हुँदा जर्मनी युइएफए नेसन्स लिगमा पहिलो हार बेहोर्न पुगेको छ । शुक्रबार राति हंगेरीका एडाम सज्लाईले १७औं मिनेटमा निर्णायक गोल गरे ।जर्मनी१३ खेलमा आएर पराजित भएको हो । हंगेरी १० अंक जोडेर शीर्षस्थानमा छ ।समूहको अर्को खेलमा इटालीले इंग्ल्यान्डलाई १-० अन्तरले पराजित गर्यो । इटालीको जितमा ६८औं मिनेटमा जियाकोमो […] The post इटाली र हंगेरीको जित, जर्मनी पराजित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

जर्मनीको पहिलो हार

काठमाडौँ – हंगेरीसँग १–० ले स्तब्ध हुँदा जर्मनी युइएफए नेसन्स लिगमा पहिलो हार बेहोर्न पुगेको छ। शुक्रबार राति हंगेरीका एडाम सज्लाईले १७औं मिनेटमा निर्णायक गोल गरे । जर्मनी १३ खेलमा आएर पराजित भएको हो। हारसँगै जर्मनी नेसन्स लिग ए ग्रुप ३ मा ४ खेलबाट ६ अंक जोडेर तेस्रो स्थानमा छ । हंगेरी १० अंक जोडेर […]

युइएफए नेसन्स लिग – इटाली, इंग्ल्यान्ड र जर्मनी एकै समूहमा

एजेन्सी – युरोकप २०२० को विजेता इटाली र उपविजेता इंग्ल्यान्डसँगै जर्मनी र हंगेरी युइएफए नेसन्स लिगको एकै समूहमा परेको छ । युइएफएको मुख्यालय नियोनमा बिहीबार निकालिएको ‘ड्र’ मा इटाली, इंग्ल्यान्डसँगै जर्मनी र हंगेरी लिग ‘ए’ को समूह ‘ए थ्री’ मा परेको हो ।नेसन्स लिगको यो तेस्रो संस्करण हो । पहिलोमा पोर्चुगल तथा दोस्रोमा इटाली च्याम्पियन […]

युरोपले सुरु गर्यो बालबालिकाका लागि कोभिड खोप अभियान

धेरै युरोपेली राष्ट्रहरुले बुधबारदेखि कोभिड–१९ विरुद्ध पाँच देखि ११ वर्षका बालबालिकालाई खोप दिन थालेका हुन्न  । जर्मनी, स्पेन, ग्रीस र हंगेरी साना केटाकेटीहरूलाई कोभिड–१९ विरुद्ध बुधबारदेखि खोप अभियान शुरु गरेका छन् । इयुको मेडिसिन्स वाचडगले गत महिना फाइजर–बायोटेक शटलाई पाँचदेखि ११ वर्षका उमेर समूहका लागि अनुमोदन गरेको थियो । संयुक्तराज्य अमेरिका पहिलो ठूलो देश हो, यहाँ अहिलेसम्म पाँच देखि ११ वर्षका ५० लाखभन्दा बढी बालबालिकालाई खोप लगाइएको छ । फ्रान्समा, गम्भीर रोगको

जर्मनीविरुद्ध इङ्ल्यान्डको पीडा : कहिले पेनाल्टी मिस, कहिले गोलले मान्यता नपाउने

गत बुधबार समूह एफको खेलमा हंगेरी र जर्मनी तथा फ्रान्स र पोर्चुगलबीच एकै समय खेल भइरहेको थियो । यी चार टोलीमध्ये कुनै पनि टोली प्रतियोगिताबाट बाहिरिने टुंगो लागिसकेको थिएन । समूह विजेता, उपविजेता र तेस्रो हुने टोलीको पनि टुंगो थिएन । अन्तत हंगेरीविरुद्ध अन्त्यतिर गोल फर्काएर जर्मनीले खेल बराबरी ग¥यो । यता, पोर्चुगल र फ्रान्सबीचको खेल बराबरी भएपछि फ्रान्स समूह विजेता बन्यो । उपविजेता जर्मनी र इङ्ल्यान्ड अन्तिम १६ मा भेट्ने पक्का भयो ।यससँगै इङल्यान्डमा जर्मनीविरुद्धको खेललाई लिएर विभिन्न

हंगेरीसँग बराबरी खेलेको जर्मनी युरोकपको अन्तिम १६ मा

काठमाडौं। हंगेरीसँग २–२ गोलको बराबरी खेलेको जर्मनी समूह एफबाट उपविजेता बन्दै अन्तिम १६ मा पुग्दा हंगेरी प्रतियोगिताबाट बाहिरिएको छ। जर्मनीका लागि काइ हाभर्टस् र लियोन गोरेट्ज्काले गोल गरे भने हंगेरीका आन्द्रेस साफेर र एडम जालाईले एक एक गोल गरे। यो बराबरीसँगै जर्मनीले समूहमा ४ अंक जोड्दै उपविजेता बनेको हो। फ्रान्ससँग १–० ले पराजित भएको जर्मनीले पोर्चुगललाई ४–२ ले हराएको थियो।

६७ वर्षपछि अन्तर्राष्ट्रिय प्रतियोगितामा भिड्दै जर्मनी र हंगेरी

एजेन्सी। युरो–२०२०मा विजयी नतिजालाई निरन्तरता दिँदै नकआउटमा स्थान बनाउने लक्ष्यका जर्मनीले आज हंगेरीलाई आथित्यता प्रदान गर्नेछ। १९५४ को विश्वकप फाइनलपछि यी दुई टिम अन्तर्राष्ट्रिय प्रतियोगितामा भिड्न लागेको यो पहिलोपटक हो। उक्त विश्वकपमा जर्मनीले पछि परेको स्थिति उल्टाउँदै ३–२ ले जितेको थियो। त्यसयता १४ मैत्रीपूर्ण खेलमा जर्मनीले आठ जित र चार बराबरी खेलेको छ। हंगेरीले दुई खेल जितेको छ।

युरोकप फुटबल : आज जर्मनी र फ्रान्स समूह चरणको खेलमा आमने–सामने हुँदै

जर्मनी र फ्रान्स आज युरोकप फुटबलको समूह चरणको खेलमा आमने–सामने हुँदैछन् । यो खेल नेपाली समयअनुसार १२:४५ मा जर्मनीको म्युनिखमा हुनेछ । ग्रुप अफ डेथ मानिएको समूह एफमा यी दुई टोलीसँगै साबिक विजेता पोर्चुगल र हंगेरी पनि छन् । वर्तमान विश्व विजेता फ्रान्सले दुईपटक विश्वकप र दुईपटक युरोकप उपाधि जितेको छ । यता, जर्मनीले चार पटक विश्वकप जितेको इतिहास छ । युरोकपमा सर्वाधिक धेरै उपाधि जित्ने कीर्तिमान जर्मनी र स्पेनको नाममा संयुक्त छ, दुबैले तीन–तीनपटक उपाधि जितेका छन् ।अब इतिहास छाडेर अह