भागरथीको सम्झनामा अक्षय कोष

बलात्कारपछि हत्या गरिएकी बैतडीकी भागरथी भट्टको सम्झनामा अक्षय कोष स्थापना गरिएको छ । निजामती कर्मचारी मिलन केन्द्र बैतडीमार्फत जिल्लामा कार्यरत सरकारी कर्मचारीहरूले भागरथीको परिवारलाई सहयोग गर्ने उद्देश्यले रकम संकलन गरेका थिए । उनीहरूले संकलन गरेको १ लाख २० हजार रकम मंगलवार हस्तान्तरण गरिएका हो ।

सम्बन्धित सामग्री

अर्घाखाँचीमा भएका परिवारको सम्झनामा अक्षय कोष

अर्घाखाँची । अर्घाखाँचीमा १ शिक्षकले छात्रवृत्तिको लागि २ लाख ५२हजार २सय५२ रुपँयाको अक्षयकोष स्थापना गरेका छन् । जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर ४ वाङ्गला, आदित्यपुर निवासी नारायण आाचार्यले सोही ठाउँमा रहेको जीवनोद्वार माध्यमिक विद्यालयका उक्त अक्षय कोष स्थापना गरेको महेश्वर पन्थीले जानकारी दिए । २०७१ साल बैसाख १७ गते बस दुर्घटनामा परी मृत्यु भएका हजुरआमा […] The post अर्घाखाँचीमा भएका परिवारको सम्झनामा अक्षय कोष appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

राज्यमन्त्री सिर्पालीद्वारा सिद्धमालिका विद्यालयमा एक लाखको अक्षय कोष स्थापना

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले बुवाआमाको सम्झनामा एक लाख रुपैयाँको अक्षय कोष स्थापना गरेकी छन् ।

गाउँको विद्यालयमा १० लाखको अक्षय कोष

२७ असोज, मलेखु (धादिङ) । धादिङको त्रिपुरासुन्दरी–६ गोलाङमा रहेको भीमोदय माध्यामिक विद्यालयले गाउँमै विद्यार्थी टिकाउन १० लाख रुपैयाँको अक्षय कोष स्थापना गरेको छ । गोलाङ घर भई हाल अमेरिकामा बस्दै आएका दिवाकर पाण्डेको परिवारले स्व पिताको सम्झनामा ‘हिक्मतबहादुर पाण्डे–२०८०’ अक्षय कोष स्थापना गरेका हुन् । जन्मथलोमा रहेको विद्यालयको शैक्षिक गुणस्तर सुधार्ने र पढाइका लागि गाउँ […]

प्रसाई परिवारबाट कृष्ण मन्दिरको लागि १५ लाख दान

काठमाडौँ – काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका-८ स्थित नवतनधाम श्रीकृष्ण प्रणामी मन्दिरमा एक कार्यक्रमकाबीच स्व.बद्रिप्रसाद प्रसाईको सम्झनामा उनको परिवारले दान दिएको हो। नवतनधान एवं निजानन्द एकेडेमी सन्चालनार्थ अक्षय कोष खडा गर्न स्थानीय समेतको उपस्थिति गरिएको दान हस्तान्तरण गरिएकाे हाे। कार्यक्रममा उनको परिवारको तर्फबाट स्व.प्रसाईकी धर्म पत्नी देवमाया प्रसाईलगायत परिवारका सदस्यले संयुक्त रुपमा नवतनधाम श्रीकृष्ण प्रणामी सेवा […]