काठमाडौं : प्रतिवन्धित नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपासहितका चार साना बाम घटकले संयुक्त मोर्चा घोषणा गरेका छन्। संसदीय व्यवस्था खारेजीको नारासहित जनगणतन्त्र, वैज्ञानिक समाजवादी व्यवस्था निर्माणका लागि क्रान्तिको घोषणा गर्दै विप्लव नेतृत्वको नेकपा, महोन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), विश्वभक्त दुलाल 'आहुती' नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र ऋषिराम कट्टेल…