चितवन : चितवन र मकवानपुरको पहाडी क्षेत्रमा बसोवास गर्ने चेपाङ समुदायका युवा व्यावसायिक मौरीपालनमा अग्रसर हुन थालेका छन्। अन्नको अभावमा जंगलमा गिठ्ठा र भ्याकुर खाएर जीवन गुजारिरहेका चेपाङ युवा अहिले कृषि, पशुपालनपछि मौरीपालनमा आकर्षित देखिएका हुन्।
परम्परागत कृषि र ...