शीर्ष नेताको छलफल सकारात्मक

प्रधानमन्त्री र शीर्ष नेताबीच सदन सुचारु गर्नेबारे सकारात्मक छलफल भएको छ । प्रतिनिधिसभा सांसद राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानले भोलि बस्ने बैठकले टुंगो लाउने गरी संसद खुलाउने बटम लाइनका साथ छलफल भएको जानकारी दिनुभयो ।

सम्बन्धित सामग्री

नेकपा विवाद मिलाउन अध्यक्षद्वयको छलफल सकारात्मक

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेता तहमा देखिएको विवाद मिलाउन आज अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भएको छलफल सकारात्मक दिशामा उन्मुख भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको सो छलफलमा महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मा पनि सहभागी भएका थिए । …