काठमाडौँ : साताको सेयर कारोबार हुने अन्तिम दिन सेयर बजार मापन गर्ने नेप्से परिसूचक ११.३३ अंकले बढेको छ । ० दशमलव ३९ प्रतिशतले बढेर नेप्से परिसूचक २८८३.३८ बिन्दुमा पुगेको हो ।
कारोबारमा आएकामध्ये ६ समूहका परिसूचक कमजोर छन् । बैंकिङ समूहको परिसूचक ० दशमलव ३२ प्रतिशतले बढेको छ । उच्च वृद्धि जलविद्युत् र फाइना…