बलियो राष्ट्रिय शक्ति बन्न ५ लाख सदस्य थप्ने एमालेको लक्ष्य
८ वैशाख, काठमाडौं । नेकपा एमालेले ५ लाखभन्दा बढी पार्टी सदस्य थप्ने लक्ष्य निर्धारण गरेको छ ।
ललितपुरको गोदाबरीमा शनिबार सुरु भएको राष्ट्रिय प्रतिनिधि परिषद् बैठकमा अध्यक्ष केपी शर्मा ओलीको प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा ०८४ को …
नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मुलुकलाई राजनीतिक स्थायित्वका लागि धेरै वटा राजनीतिक दल र गठबन्धनको सरकारभन्दा बलियो राष्ट्रिय पार्टीको नेतृत्वमा सरकार बनाउने गरी जनमत आवश्यक भएको बताएका छन्।
पार्टीको प्रथम बागमती...
काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरलले राजनीतिक स्थायित्वका लागि बलियो राष्ट्रिय शक्ति निर्माणको बहसमा उत्रिन आह्वान गरेका छन्।सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, ‘विकास र समृद्धिका लागि राजनीतिक स्थायित्व र राजनीतिक स्थायित्वका लागि बलियो राष्ट्रिय शक्तिको निर्माण आवश्यक हुन्छ भने त्यो कसरी सम्भव हुन्छ, आउनुहोस् छलफल गरौँ।’ पोखरेलले २०४६ सालको परिवर्तनपछिका ३३ वर्षमा २८ भन्दा बढी प्रधानमन्त्री हुने राजनीतिक अस्थिरताको सर्जक नेपालका राजनीतिक दल र तिनका नेताहरू मात्र
काठमाडौं, १३ वैशाख। नेकपा एमालेको वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राष्ट्रिय शक्ति निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताएका छन्। बुधबार ललितपुरमा आयोजति एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्रिय शक्ति निर्माण गर्दा मनमोहन अधिकारीका विचार र कामहरुबाट अभिप्रेरित भएर अघि बढ्नुपर्ने समेत जनाए। राष्ट्रिय शक्ति निर्माण गर्दा राष्ट्रको स्वार्थलाई सर्वोपरि राखेर अघि बढ्नुपर्ने आवश्यक्ता रहेको उनले बताए।
काठमाडौँ - नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राष्ट्रिय शक्ति निर्माण गर्नुपर्ने आवश्यक्ता रहेको बताएका छन् । मनमोहन अधिकारीको २४औं स्मृति दिवसको अवसरमा ललितपुरमा आयोजति कार्यक्रमलाई सम्बोधन गर्दै उनले बलियो राष्ट्रिय शक्ति निर्माण गर्न आवश्यक रहेको बताएका हुन् ।
उनले राष्ट्रिय शक्ति निर्माण गर्दा मनमोहन अधिकारीका विचार...
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको नेतृत्वमा नेपाली कम्युनिष्ट आन्दोलनलाई सुदृढ बनाउन सक्दा मात्रै बलियो राष्ट्रिय शक्ति थप सशक्त बन्न सक्ने बताउनुभएको छ । पचास वर्षको झापा विद्रोहका सन्दर्भमा सहिद भएकाहरुको स्मृति दिवसका अवसरमा आज वक्तव्य जारी गर्दै अध्यक्ष ओलीले कम्युनिष्ट आन्दोलनको पुनर्गठन, पुनःनिर्माण, एकीकरण, निःस्वार्थ जनसेवा, बलिदान र समृद्ध एवं समुन्नत राष्ट्रका …
दाङ – नेकपा एमालेका महासचिव शंकर पोख्रेलले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचनका लागि मनोनयन दर्ता गराएका छन्। उनले दाङ क्षेत्र नम्बर २ बाट आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्। एमालेबाट प्रदेशसभातर्फ प्रदेश २ (क) मा बलिभद्र राणा र (ख) मा गिरीराज केसीको मनोयन दर्ता भएको छ। गठबन्धनबाट भने प्रतिनिधिसभामा माओवादीकी रेखा शर्मा […]
काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले देश बनाउनका लागि बलियो राष्ट्रिय शक्तिको आवश्यकता रहेको बताएका छन् । आज (बिहीबार) नेपाल राष्ट्र बैङ्क कर्मचारी सङ्घको आठौँ केन्द्रीय परिषद् बैठकको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महासचिव पोखरेलले देश बनाउनका लागि बलियो राष्ट्रिय शक्तिको आवश्यकता पर्ने बताएका हुन् । उनले दलहरूको गठबन्धनले देश बनाउन नसकिने बताउँदै जति धेरै […]
काठमाडौँ – एमाले महासचिव शंकर पोखरेलले देश बनाउन बलियो राष्ट्रिय शक्ति आवश्यक रहेको बताएका छन्। बिहीबार नेपाल राष्ट्र बैंक कर्मचारी संघको आठौँ केन्द्रीय परिषद् बैठकको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महासचिव पोखरेलले देश बनाउनका लागि बलियो राष्ट्रिय शक्ति आवश्यक पर्ने बताए। उनले दलको गठबन्धनले देश बनाउन नसकिने बताए। उनले जति धेरै राजनीतिक दल हुन्छन् उति नै […]