बैंकको चर्को ब्याजदर घटाउनु पर्ने राप्रपा नेपालको माग

काठमाडौँ – राप्रपा नेपालले बैंक र विभिन्न बित्तीय संस्थाहरुको चर्को ब्याजदर घटाउन र ऋण चुक्ता गर्ने समय सिमा बढाउन माग गरेको छ । सोमबार बसेको केन्द्रिय कार्य सम्पादन समितिको बैठकले लघुवित्तको ऋणचक्रमा परेका बिपन्न परिवारलाई ऋण मुक्त पार्न प्रभावकारी कदम चाल्न समेत सरकारको ध्यानाकर्षण गराएको छ । केन्द्रिय कार्य सम्पादन समितिको बैठकले साना किसान र […]