उच्च अंकले घट्यो नेप्से परिसूचक, ४ अर्ब ३६ करोडको कारोबार

साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उच्च अंकले घटेको छ । आज नेप्से परिसूचक २६.१६ अंकले घटेर २ हजार ६७४.४८ विन्दुमा बन्द भएको हो । आज एक करोड कित्ता शेयर खरिद–बिक्री हुँदा ४ अर्ब ३६ करोड २१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यसैगरी, आज २२ कम्पनीको शेयर मूल्य […]