जबर्जस्ती अनलाइन चलाउनेले पत्रकारिताको विकल्प खोजे हुन्छ : अध्यक्ष बस्नेत

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले तथ्यपूर्ण र खोजमूलक सामग्री दिन नसके अनलाइन सञ्चारमाध्यम टिक्न नसकिने बताउनुभएको छ । शुक्रबार काउन्सिलले नयाँ दर्ता भएका अनलाइन सञ्चार माध्यमका सञ्चालकका लागि गरेको अभिमुखीकरण कार्यक्रममा अध्यक्ष बस्नेतले सो कुरा बताउनुभएको हो । अधिकांश अनलाइन माध्यमहरुमा मौलिक र खोजपूर्ण समाचार सामग्री देखिन छाडेको भन्दै उहाँले चिन्ता ब्यक्त गर्नुभयो ।

सम्बन्धित सामग्री

पत्रकारितामा विश्वसनीयता कायम राखौँ : अध्यक्ष बस्नेत

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले परम्परागत माध्यमलाई डिजिडल माध्यमले चुनौती दिएको भन्दै पत्रकारितामा विश्वसनीयता कायम राख्न सक्नुपर्ने बताएका छन्। डिजिटल पत्रकारिताका (विशेषगरी मोबाइल जर्नालिज्म)तालिम प्राप्त पत्रकारलाई प्रमाणपत्र वितरण कार्यक्रममा...

सञ्जालका सबै विषय समाचार होइनन् : काउन्सिल अध्यक्ष बस्नेत

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै सञ्चार माध्यमको प्रस्तुति र भूमिकालाई परिस्कृत गर्न जरुरी भएकाले यसतर्फ ध्यान दिन सञ्चार माध्यमलाई सुझाव दिएका छन् ।  व्यक्तिले प्रयोग...

मातृभाषा पत्रकारिताको विकास हुनु जरुरी छ : अध्यक्ष बस्नेत

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले मातृभाषा पत्रकारिताको विकास हुन सके सबैखाले मातृभाषाको संरक्षणमा सहयोग पुग्ने बताएका छन् । अन्तराष्ट्रिय मातृभाषा दिवसको अवसरमा प्रेस काउन्सिलमा भएको कार्यक्रममा बोल्दै अध्यक्ष बस्नेतले...

रहेनन् बुद्ध एयरका संस्थापक अध्यक्ष बस्नेत

बुद्ध एयरका संस्थापक अध्यक्ष सुरेन्द्रबहादुर बस्नेतको ९५ वर्षको उमेरमा आज निधन भएको छ । ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा बस्नेतको आज बिहान निधन भएको बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले...

रहेनन् बुद्ध एयरका संस्थापक अध्यक्ष बस्नेत

बुद्ध एयरका संस्थापक अध्यक्ष सुरेन्द्रबहादुर बस्नेतको ९३ वर्षको उमेरमा आज निधन भएको छ।

पत्रकारको श्रम शोषण हुनु लज्जाको विषय : काउन्सिल अध्यक्ष बस्नेत

काठमाडाैं । पत्रकारहरूले तोकिएको पारीश्रमिक नपाउनु, अरुको पक्षमा बोल्ने र लेख्ने पत्रकारकै श्रम शोषण हुनु लज्जाको विषय भएको प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले बताएका छन् । नेपाल पत्रकार महासंघ महिला विभागको आयोजनामा भएको ‘कार्यस्थलमा पत्रकार महिलाको सुरक्षा’ विषयक अन्तरक्रियामा उनले यस्तो बताएका हुन् । काउन्सिलले जारी गरेको पत्रकार आचारसंहिता र महिला सञ्चार निर्देशिका, २०७३ […] The post पत्रकारको श्रम शोषण हुनु लज्जाको विषय : काउन्सिल अध्यक्ष बस्नेत appeared first on राजधानी राष्ट्रिय दैनिक.

निर्बाचनमा निष्पक्ष कलम चलाउनुहोस : प्रेस काउन्सिल अध्यक्ष बस्नेत

काठमाडौं, २२ चैत्र । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले आउदै गरेको स्थानीय तहको निर्वाचनमा पत्रकारले निष्पक्षरुपमा कलम चलाउन अनुरोध गरेका छन् । रिपोर्टस् क्लब दाङले तुलसीपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले पत्रकार चुनाबको समयमा निकै सम्बेदनशील हुनुपर्ने समेत बताए । रिपोर्टस् क्लब दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा बस्नेतले निर्वाचनलाई स्वच्छ,मर्यादित र भयरहित […]

दर्ता नभएका सञ्चारमाध्यम बन्द हुन्छ : अध्यक्ष बस्नेत

म्याग्दी – प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले दर्ता नभएका सञ्चारमाध्यमहरू बन्द हुने बताउनुभएको छ । प्रेस काउन्सिलले आज (बुधवार) म्याग्दीको बेनीमा आयोजना गरेको पत्रकार आचारसंहिता जागरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले राज्यको नियमअनुसार दर्ता नभइ सञ्चालनमा रहेका सञ्चारमाध्यमहरू बन्द हुने बताउनुभएको हो ।  अध्यक्ष बस्नेतले भन्नुभयो, ‘दर्ता नभएका चाहे त्यो अनलाइन होस् वा टेलिभिजनमाथि हामीले अनुगमन गरिरहेका हुन्छौँ । प्रणालीभित्र नबसेको, पत्रकारिताको पेसा र पत्रकार आचारसंहिता बाहिर रहेर काम गर्ने ...

पत्रकारिता क्षेत्रमा दक्ष जनशक्तिको अभाव छ : अध्यक्ष बस्नेत

काठमाडौं । तराई विकास तथा सञ्चार केन्द्र नेपालद्वारा सञ्चालित सञ्चार केन्द्र नेपाल को हलमा आयोजित प्राविधिक शिक्षाको अवस्था र यसको विकासमा सञ्चारकर्मीको भूमिका विषयक एक बृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि तथा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले नेपालमा सीपयुक्त जनशक्तिको कमी रहेको बताए । उनले पत्रकारिता क्षेत्रमा पनि सम्बन्धित विषय […] The post पत्रकारिता क्षेत्रमा दक्ष जनशक्तिको अभाव छ : अध्यक्ष बस्नेत appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

आग्रह र पूर्वाग्रहबाट अलग रहेको काम गर्छु– काउन्सिल अध्यक्ष बस्नेत

मिडिया अनुगमनका क्रममा शनिबार नुवाकोट पुग्नुभएका अध्यक्ष बस्नेतले सञ्चारकर्मीहरूसँगको छलफलमा काउन्सिलमा रहँदा पूर्वाग्रहबाट मुक्त भइ कार्य सम्पादन गर्ने बताउनुभयो ।