रसुवाको लाङटाङमा खटिएको मतदान अधिकृतको टोली पैदलै प्रस्थान : भोलिसम्ममा पुग्ने

रसुवा - पालिका चुनावका लागि रसुवाको लाङटाङमा खटिएको मतदान अधिकृतको टोली आज बिहान प्रस्थान गरेको छ । लाङटाङ क्षेत्रमा मतदान गराउनका लागि पैदलै जानुपर्ने भएकाले टोली बिहानै प्रस्थान गरेको हो । टोली भोलि मात्रै पुग्नेछ । गोसाइँकुण्ड गाउँपालिका–४ सामुदायिक भवनमा मतदान केन्द्र राखिएको छ । यस केन्द्रमा ३ सय ६३ मतदाता रहेका छन् । मुख्य निर्वाचन कार्यालयका अनुसार मतदान केन्द्रका लागि मतदान अधिकृत गोपी विश्वकर्मा, सहायक मतदान अधिकृत प्रेमशङ्कर प्रसाद, सहायक कर्मचारी राजकुमार थापा पहारी र कार्यालय सहयोगीको रूपमा नन्...

सम्बन्धित सामग्री

संघीय सांसदको टोली चीन प्रस्थान

संघीय संसद्का सदस्यको एक टोली १० दिने चीन भ्रमणका लागि बेइजिङ प्रस्थान गरेको छ। नेकपा (माओवादी केन्द्र)का मुख्य सचेतक हितराज पाण्डेको नेतृत्वमा २० सदस्यीय टोली सोमबार छेन्दु हुँदै बेइजिङ प्रस्थान गरेको...

रग्बी टोली दोहा प्रस्थान

नेपाली पुरुष रग्बी टोली एसियाली रग्बी सेभेन्स प्रतियोगितामा प्रतिस्पर्धा गर्न बुधबार कतारको दोहा प्रस्थान गरेको छ।...

ई स्पोर्टस् टोली मकाउ प्रस्थान

१९औं एसियाली खेलकुदमा छनोट हुने उद्देश्यसहित नेपाली ई स्पोर्टस् टोली मकाउ प्रस्थान गरेको छ।

ई स्पोर्टस् टोली मकाउ प्रस्थान

१९औं एसियाली खेलकुदमा छनोट हुने उद्देश्यसहित नेपाली ई स्पोर्टस् टोली मकाउ प्रस्थान गरेको छ।

यू–२० महिला टोली म्यानमार प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी यू–२० महिला एसियन कप छनोटको दोस्रो चरण खेल्न नेपाली युवा महिला टोली आइतबार प्रतियोगितास्थल म्यानमार प्रस्थान गरेको छ । नेपाली टोली आइतबार नै त्यसतर्फ प्रस्थान गरेका छन् । टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज बिक्रम नेम्वाङलगायत एन्फा पदाधिकारीले नेपाली टोलीलाई सफलताको शुभकामनासहित बिदाई गरे । छनोटको दोस्रो […] The post यू–२० महिला टोली म्यानमार प्रस्थान first appeared on Hamro Khelkud.

यू२३ भलिबल टोली बंगलादेश प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशमा बिहीबारदेखि शुरु हुने काभा यू२३ पुरुष भलिबल च्याम्पियनसिपमा सहभागिता जनाउन नेपाली यू२३ भलिबल टोली त्यसतर्फ प्रस्थान गरेका छन् । १९ सदस्यीय नेपाली टोली मंगलबार बंगलादेशकाे ढाका प्रस्थान गरेको हो । काभा यू२३ भलिबल च्याम्पियनसिप ७ देखि ११ पुससम्म बंगलादेशको ढाकामा आयोजना हुँदैछ । नेपाल भलिबल संघले यू२३ पुरुष भलिबल टोली […]

आइटिएफ टोली स्लोभेनिया प्रस्थान

आठौं आइटिएफ तेक्वान्दो वर्ल्ड कपमा सहभागी हुन ७ खेलाडीसहित १० सदस्यीय नेपाली टोली शनिबार स्लोभेनिया प्रस्थान गरेका छन्।...

पूजाका लागि सरकारी टोली बडिमालिका प्रस्थान

जुम्ला : जिल्ला प्रशासन नेतृत्वको सरकारी टोली पूजाआजाका लागि बडिमालिका प्रस्थान गरेको छ।तत्कालीन जुम्ला राज्य र डोटी राज्यद्वारा संयुक्तरूपमा पूजा गर्ने प्रचलनअनुसार जुम्लाबाट पूजाआजाको डोली सहित जिल्ला प्रशासन कार्यालय जुम्लाका कर्मचारी नेतृत्वको टोली बडिमालिकातर्फ प्रस्थान गरेको हो। जिल्ला प्रशासन कार्यालय जुम्लाका नायब सुब्बा एकराज गिरीको नेतृत्वको ४ जनाको टोली र भक्तालु त्यसतर्फ प्रस्थान गरेका हुन्।टोली बडिमालिका प्रस्थान गर्नुपूर्व जिल्ला प्रशासन कार्यालय अगाडि रहेको दरवारमालिकाको पूजा

फुटबल टोली कतार प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – एसियन कप छनोट र त्यसअघिको थप तयारीका लागि राष्ट्रिय फुटबल टोली कतार प्रस्थान गरेको छ । २३ सदस्यीय खेलाडीसहितको टोली बुधबार कतारको दोहा प्रस्थान गरेको हो । टोलीलाई मंगलबारै युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज, एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पालगायतले टोलीले विदाई गरेका थिए । नेपाली टोली जेठ ११ देखि २० […]

फुटबल टोली थाइल्यान्ड प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – दुई मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय पुरुष फुटबल टोली सोमबार थाइल्यान्ड प्रस्थान गरेका छन् । नेपाली टोली सोमबार दिउँसो त्यसतर्फ प्रस्थान गरेका हुन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली टोलीलाई आइतबारै बिदाई गरेको थियो । नेपाल र थाइल्यान्डको राष्ट्रिय टोलीबीच चैत १० गते मैत्रीपूर्ण खेल हुनेछ । त्यस्तै चैत १३ […]