‘पहिले पहिले विद्यार्थी मत माग्न भन्दा पनि तुल, व्यानर जस्ता विषयमा झगडा गर्थे, अहिले आचारसंहिताले नै त्यस्ता गतिविधि रोकेका छन्,’ उनले भने, ‘अहिले वातावण एकदम शान्त छ, उम्मेदवारहरु नै शान्त र स्वच्छ निर्वाचन गराउन प्रतिबद्ध छन्।’
'हाम्रो फिल्मको हिरो नै उहाँ हो। उहाँले फिल्मको कथा बोक्न सक्नुहुन्छ भन्ने विश्वास थियो। उहाँले जति मेहनत गर्नुभयो, त्यसको प्रतिक्रिया राम्रो आउँदा एकदमै खुसी छु।'