सर्पको डसाइ समयमै उपचार नगर्दा ६७ जनाको मृत्युृ

रुपन्देही , साउन १७ । विषालु सर्पको डसाइपछि समयमै उपचार गर्न अस्पताल नआउँदा मृत्यु हुनेको संख्या बढेको छ । सर्पको डसाइपछि तत्काल अस्पतालमा नआई धामीझाँक्रीसँग अल्झने कारणले उपचारमा समस्या हुने गरेको हो ।

सम्बन्धित सामग्री

सर्पको डसाइ, गरीबको समस्या

वर्षेनि विषालु सर्पले डसेर मर्ने ३ हजार हाराहारीमध्ये धेरै विपन्न, महिला र बालबालिका छन् । कच्ची घरको भुइँमा सुत्ने, खेतको काम र जंगलमा घाँस–दाउरा गर्ने धेरै पीडित छन् । गरीबको समस्या भएर पनि होला नेपालको स्वास्थ्य प्रणालीले यसलाई ठूलो विषय मान्दैन ।

‘सर्पको डसाइ नेपालमा उपेक्षित स्वास्थ्य समस्यामा पर्छ’

वर्षेनि सर्पदंशबाट जनधनको क्षति बढ्दो छ । तर, नेपालमा यो उपेक्षित स्वास्थ्य समस्याको सूचीमा छ । सरकारको मात्रै नभएर किन हो दातृ निकायको पनि प्राथमिकतामा पर्दैन यो समस्या ।

कोरोना संक्रमण, सर्पदंश र दुर्घटना हुँदा चितवनमा तीन जनाको मृत्यु

चितवन : जिल्लाका विभिन्न घटनामा आज तीन जनाको मृत्यु भएको छ। कोरोनाको सङ्क्रमण, सर्पको डसाइ र दुर्घटनामा परी तीन जनाको मृत्यु भएको हो। चितवन मेडिकल कलेजमा उपचारका क्रममा एक महिलाको कोरोना सङ्क्रमणका कारण आज बिहान मृत्यु भएको हो। मृत्यु हुनेमा रौतहट चन्द्रपुर नगरपालिका–९ की  ५१ वर्षीया महिला रहेकी छन्।  ...

सर्पको डसाइ समयमै उपचार नगर्दा धेरैको मृत्यु

विषालु सर्पको डसाइपछि समयमै उपचार गर्न अस्पताल नआउँदा मृत्यु हुनेको संख्या बढेको छ । सर्पको डसाइपछि तत्काल अस्पतालमा नआई धामीझाँक्रीसँग अल्झने कारणले उपचारमा समस्या हुने गरेको हो ।