विषालु सर्पको डसाइपछि समयमै उपचार गर्न अस्पताल नआउँदा मृत्यु हुनेको संख्या बढेको छ । सर्पको डसाइपछि तत्काल अस्पतालमा नआई धामीझाँक्रीसँग अल्झने कारणले उपचारमा समस्या हुने गरेको हो ।
वर्षेनि सर्पदंशबाट जनधनको क्षति बढ्दो छ । तर, नेपालमा यो उपेक्षित स्वास्थ्य समस्याको सूचीमा छ । सरकारको मात्रै नभएर किन हो दातृ निकायको पनि प्राथमिकतामा पर्दैन यो समस्या ।
चितवन : जिल्लाका विभिन्न घटनामा आज तीन जनाको मृत्यु भएको छ। कोरोनाको सङ्क्रमण, सर्पको डसाइ र दुर्घटनामा परी तीन जनाको मृत्यु भएको हो। चितवन मेडिकल कलेजमा उपचारका क्रममा एक महिलाको कोरोना सङ्क्रमणका कारण आज बिहान मृत्यु भएको हो। मृत्यु हुनेमा रौतहट चन्द्रपुर नगरपालिका–९ की ५१ वर्षीया महिला रहेकी छन्।
...
रुपन्देही , साउन १७ । विषालु सर्पको डसाइपछि समयमै उपचार गर्न अस्पताल नआउँदा मृत्यु हुनेको संख्या बढेको छ । सर्पको डसाइपछि तत्काल अस्पतालमा नआई धामीझाँक्रीसँग अल्झने कारणले उपचारमा समस्या हुने गरेको हो ।