काठमाडौं । अधिवक्ता स्वागत नेपालकाे टाेलीले प्रेमप्रसाद आचार्यले आफूले आत्मदाह गर्नुको कारणबारे उल्लेख गरेका व्यक्तिहरुविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दायर गरेकाे छ । अधिवक्ता नेपालसहितको टोलीले आचार्यले उल्लेख गरेका सबै व्यक्ति तथा संस्थाविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा किटानी जाहेरी दर्ता गरेको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । सुरुमा तीनकुने प्रहरी कार्यालय पुगेका उनीहरुको जाहेरीमा सरकारको विरुद्ध […]