पुलिसले एपीएफलाई दुई विकेटले हरायो

दाङ - दाङमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा शुक्रबार भएको खेलमा विभागीय टीम नेपाल पुलिस क्लबले एपीएफ क्लबलाई दुई विकेटले पराजित