काँग्रेसलाई क्षति नहुने गरी गठबन्धन गर्नुपर्छ : शेखर कोइराला

वीरगन्ज । काँग्रेस नेता शेखर कोइरालाले पार्टीलाई कम क्षति हुने गरी गठबन्धन गर्नुपर्ने बताएका छन् । प्रेस युनियन पर्साले आज (बुधबार) वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा कोइरालाले काँग्रेसलाई क्षति नहुने गरी गठबन्धन गर्नुपर्ने बताएका हुन् । काँग्रेसलाई कम क्षति हुने गरी गठबन्धन गर्ने विषयमा छलफल भइरहेको उनको भनाइ थियो । गठबन्धनका अन्य दलहरुले सबै कुरा […]

सम्बन्धित सामग्री

शेखर कोइराला पक्षको निष्कर्ष : सत्ता लिप्साका कारण गठबन्धन टुट्यो

१३ पुस, काठमाडौं । नेपाली कांग्रेसको शेखर कोइराला पक्षका शीर्ष नेताहरूले सत्ता लिप्साका कारण गठबन्धन टुटेको निष्कर्ष निकालेका छन् । बैठकको निष्कर्ष सुनाउँदै नेता अर्जुननरसिंह केसीले भने सभापति शेरबहादुर देउवाको टिम अपरिपक्क र स्वार्थमा केन्द्रित सत्ता लिप्सामा आधारित भएकोले गठबन्ध टुटेको निष्कर्ष निकालिएको बताए । ‘जुन खालको घटनाक्रम भयो त्यो दु:खद र अपरिपक्क, स्वार्थमा केन्द्रित […]

संविधानलाई ट्र्याकमा ल्याउन गठबन्धन गरिएको हो : शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अहिलेको गठबन्धन संविधानलाई ट्र्याकमा ल्याउनका लागि भएको बताएका छन् । गठबन्धनका विषयमा असन्तुष्टि व्यक्त गर्दै आएका कोइरालाले आइतबार प्रतिनिधिसभा सदस्यमा मनोनयन दर्तापछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै गठबन्धनको आवश्यकता रहेको बताएका हुन् ।‘अहिले हामीले गठबन्धन किन गर्नुप¥यो भने संविधान ट्र्याकबाट बाहिर गएको थियो । फेरि संविधान ट्र्याकमा ल्याउनका लागि हामीले गठबन्धन गरेको हो,’ कोइरालाले भने, ‘गठबन्धन गर्दा हामीले भनेका सबै कुरा पूरा

पाँचदलीय गठबन्धन बिचित्रको छः शेखर कोइराला

जनकपुरधाम – कांग्रेस वरिष्ठ नेता डा. शेखर कोइरालाले अहिलेको पाँचदलीय गठबन्धन बिचित्रको ‘गठबन्धन’ रहेको बताएका छन्। बिहीबार १०९ औं बिपी जयन्तीको अवसरमा जनकपुरधाममा आयोजित विचार गोष्ठीमा कोइरालाले अहिलेको गठबन्धनमा विचार र सिद्धान्त नमिल्ने दलहरूसँग गठबन्धन भएको बताए। उनले एमालेले संविधानलाई प्रहार गरेपछि त्यसलाई बचाउन गठबन्धन गरिएको बताए। उनले भने, ‘अब यो गठबन्धन पवित्र हो कि […]

गठबन्धन आजको आवश्यकता : शेखर कोइराला

कांग्रेसका नेता डा. शेखर कोइरालाले आगामी निर्वाचनमा दलबीचको गठबन्धन देशको अहिलेको आवश्यकता भएको बताएका छन् । कांग्रेस मोरङ क्षेत्र नं ६ द्वारा आज आयोजित प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले कांगेस...

गठबन्धन आजको आवश्यकता हो : शेखर कोइराला

मोरङः नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आगामी निर्वाचनमा दलबीचको गठबन्धन देशको अहिलेको आवश्यकता भएको बताएका छन्। नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर ६ मा आयोजित प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै नेता कोइरालाले कांगेस गठबन्धन गरेर निर्वाचनमा जाने भएको र यो जरुरी पनि रहेको स्पष्ट पारे। नेता डा कोइरालाले आगामी सङ्घीय निर्वाचनमा…

१०० सिट नपाए गठबन्धन गर्न सकिन्न : शेखर कोइराला

११ भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले १०० सिट भन्दा कम लिएर गठबन्धन गर्न नसक्ने बताएका छन् । अहिलेको अवस्थामा गठबन्धन स्वीकारेर निर्वाचनमा जानुपर्ने बाध्यता भए पनि उनले सिट संख्या १०० बाट घटाउन नसकिने बताएका हुन् । कोइरालाले भने, ‘कांग्रेस कमजोर छैन, एक्लै निर्वाचनमा जान सक्षम छ। […]

शेखर कोइराला भन्छन्,‘गठबन्धनको निर्णय भए विरोध गर्छु’

काठमाडौं, १५ चैत । स्थानीय तह निर्वाचनमा गठबन्धन गरेर जाने कि नजाने भन्ने विषयमा विवाद चलिरहँदा १४औँ महाधिवेशनमा सभापतिका प्रत्यासी शेखर कोइराला समूहभित्र दुई धार देखा परेको छ । सभापति शेरबहादुर देउवाले प्रतिपक्ष दल नेकपा एमाले बलियो भएकाले स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जानुपर्ने मतको विपक्षमा मत प्रकट गर्ने कोइराला समूहभित्र दुई धार देखा परेका […]

गठबन्धन गर्नुपर्छ : नेता पौडेल

काठमाडौँ । नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले स्थानीय तह निर्वाचनमा गठबन्धन गर्नुपर्ने बताएका छन् । सोमबार (आज) पार्टीको केन्द्रीय समिति बैठकमा उनले गठबन्धन गरेर जानुपर्ने पक्षमा मत राखेका हुन् । काँग्रेसभित्र चुनावमा गठबन्धन गरेर जाने वा एक्लै प्रतिस्पर्धा गर्ने भन्नेमा मतभेद छ । सभापति शेरबहादुर देउवा गठबन्धनको पक्षमा छन् भने शेखर कोइराला पक्ष गठबन्धनको विपक्षमा […]

आगामी निर्वाचनमा गठबन्धन हुँदैन : शेखर कोइराला

नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले आउने निर्वाचनमा काँग्रेसको कुनै पनि राजनीतिक दलसँग गठबन्धन नहुने बताएका छन् । आज यहाँ सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले अब हुने स्थानीय, प्रदेश र सङ्घीय निर्वाचनमा कुनै पनि राजनीतिक दलसँग काँग्रेसको गठबन्धन नहुने स्पष्ट पारेका हुन् ।नेता कोइरालाले भने, “अब काँग्रेस एक्लै चुनाव लड्छ । काँग्रेसका नेता तथा कार्यकर्ताले अबको निर्वाचनमा आफ्नै पार्टीको चुनाव चिन्ह रुखबाहेक अन्य चिन्हमा मत नहाल्ने आशय व्यक्त गरिसकेको छ । त्यसैले आगामी निर्वाचनमा काँग्रेसल

देउवाले हारे गठबन्धन सरकार हट्दैन, नेतृत्व परिवर्तन हुन्छ : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका सभापतिका उम्मेदवार शेखर कोइरालाले शेरबहादुर देउवा पराजित भए पनि गठबन्धन सरकार कायम हुने बताएका छन् । आइतबार आफूलाई मत माग्नका लागि आयोजना गरिएको कार्यक्रममा शेखरले सभापतिका अर्का उम्मेदवार देउवाले आफूले हारे गठबन्धन सरकार हट्छ भनेको भन्दै नेतृत्व परिवर्तन हुने बताए । ‘उहाँले म हारे भने यो गठबन्धन सरकार हट्छ भन्नु भयो। […] The post देउवाले हारे गठबन्धन सरकार हट्दैन, नेतृत्व परिवर्तन हुन्छ : शेखर कोइराला appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.